• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहका नेता पोखरेल र शर्मालाई प्रवासबाट विदाई


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नई ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता चेन्नई दक्षिण नगर समितिका सदस्य भवानी प्रसाद पोखरेल र चेन्नई दक्षिण नगर महिला विभाग सदस्य लक्ष्मी शर्मालाई प्रवासबाट विदाई गरिएको छ ।

    Advertisement

    समाजको चेन्नई दक्षिण र पश्चिम नगर समितिको संयुक्त आयोजनामा पोखरेलको विदाई गरिएको हो । समाजका केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापाले आइतबार आयोजित विदाई कार्यक्रममा नेताद्वयलाई खादा ओढाएर सम्मानका साथ विदाई गर्नुभएको थियो ।

    दाङ देउखुरीका पोखरेल हाल चेन्नई दक्षिण नगर समिति अन्तर्गत पल्लावरम स्थित ल्यादर कम्पनीमा १९८८ देखी कार्यरत रही संगठनमा अनुशासित रुपमा काम गर्दै आउनु भएको थियो ।

    त्यसैगरी लक्ष्मी शर्मा चेन्नई दक्षिण नगर महिला विभाग सदस्य हुनुहुन्थ्यो । जैमिनी नगर पालिका ८ छिस्ती बाग्लुङ स्थायी घर भई श्रीमान दक्षिण नगर कोषाध्यक्ष जीवन शर्माले पल्लावरममा काम गर्ने हुँदा उहाँ बिगत १२ वर्षदेखी यहाँ रहँदै आउनु भएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य मदन शर्मा, वैकल्पिक केन्द्रीय सदस्य मोहराज चालिसे, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य केशमान नेपाली, लक्ष्मी शर्मा र केशमान नेपाली, चेन्नई दक्षिण कोषाध्यक्ष जीवन शर्मा, चेन्नई दक्षिणका सचिव उमानन्द चालिसे, दक्षिण नगर सदस्य कृष्ण पौडेल, रोम बहादुर सापकोटा, पदम विक, चेन्नई पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेल, सह–सचिव नेत्रलाल शर्मा, कोषाध्यक्ष एकदेव शर्मा, पदम पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।

    विदाई भएर जाने पोखरेल र शर्माले आउँदा दिनमा मूल प्रवाह विश्व विद्यालयबाट प्राप्त गरेको शिक्षालाई नेपालमा गएर शोषित पीडित जनताको मुक्तिका लागि लागिरहने बताउनुभयो ।

    दक्षिण नगर समितिका उपाध्यक्ष खगराज आचार्यको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै दक्षिण महिला विभाग सचिव नविना बस्नेतको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा चेन्नई पश्चिम नगर सदस्य पदम पौडेलले स्वागत गर्नुभएको थियो ।

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.