• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

केशवराज बैजालीको मूल प्रवाह एकता समाजद्वारा दाहसंस्कार

  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
  • चन्द्रप्रसाद पौडेल, (भारत) ।।
    रोजगारीका दौरानमा तामिलनाडुको कोयम्बटोरमा पुगी निधन भएका नेपाली श्रमिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ ।

    Advertisement

    प्युठान स्वर्गद्वारी नगरपालिका–९ निवासी हस्तबहादुर बैजाली मगरका ४६ वर्षीय छोरा केशवराज बैजाली मगरको मूल प्रवाहले अगस्त ५, २०२१ का दिन दाहसंस्कार गरेको हो ।

    उनी रोजगारीको सिलसिलामा स्वदेशबाट अगस्त १ का दिन गोन्डाबाट रेल चढी अगस्त ३ का दिन कोयम्बतुर पुगेका थिए । केशवराजको साथमै रहेका रेशम थापा र गेगराज थापासँग कोयम्बतुर रेलवे स्टेसनको प्लेटफार्मबाट बाहिर निस्किने क्रममा चक्कर लाग्यो भनेको बताए । कोयम्बतुर नगर समितिका उपाध्यक्ष रेशम थापा र उहाँका छोरा गेगराज थापाले पानी खुवाउँदा–ख्वाउँदै उहाँकै काखमा निधन भएको रेशम थापाले जानकारी गराउनुभयो ।

    घटनाको जानकारी रेलवे पुलिस थानामा जानकारी गराएपछि चेकजाँच गर्दा मृत्यु भएको पुष्टि भएपछि मृतक केशवराजको पार्थिव शरीर कोयम्बतुरको सरकारी अस्पतालमा राखिएको थियो ।

    उक्त जानकारी उहाँको परिवारलाई गराएपछि रेशम थापा कोयम्बतुरको लागि हिँडेका थिए । अगस्त ५ का दिन मृतकका आफन्तहरू कोयम्बटोर पुगेपछि प्रशासनिक प्रक्रिया मिलाएर कोयम्बतुरस्थित आत्तुपालमको घाटमा दाहसंस्कार गरिएको हो ।

    दाहसंस्कार स्थलमा मूल प्रवाह कोयम्बटोर नगर समितिले शोकसभा सम्पन्न गरेको थियो ।

    मृतकका भाइ रमेश बैजाली मगरको अध्यक्षता र नगर सचिव चन्द्रप्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको शोकसभामा मृतकको सम्झनामा एकमिनेट मौनधारण गरिएको थियो । शोकसभामा मूल प्रवाहका केन्द्रीय परिषद् सदस्य रविशङ्कर शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य नरेन्द्रकुमार नेपाली, कोयम्बटोर नगर उपाध्यक्ष रेशम थापा, इरोड नगर समितिका अध्यक्ष भीमलाल शर्मा, आफन्त लेखराज ठेडीमगर र पुनाराम ठेडीमगर लगायतले शोकमन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.