• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाह चेन्नई पश्चिम नगर भेला, समाजविरुद्ध भ्रमको खेती नगर्न पुनको चेतावनी


  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नई पश्चिम ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिमको नगर भेला सम्पन्न भएको छ । समितिको १६औं सम्मेलन पछिको प्रथम नगर आइतबार सम्पन्न भएको हो ।

    Advertisement

    भेलाको उद्घाटन गर्दै मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले मूल प्रवाहविरुद्ध भ्रमको खेती भइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । कसैले आफ्नो प्रतिशोध र बदलाभावको स्वार्थपूर्तिका लागि भ्रम छरेर सफल हुन्छु भन्ने नसोच्न पनि उहाँले चेतावनी दिनुभयो ।

    ‘जब कुनै पनि व्यक्ति वा शक्तिमा सैद्धान्तिक विचलन आउँछ, त्यसपछि उसले भ्रमलाई समाधानको विकल्प मान्न थाल्दछ । त्यतिबेलादेखि नै उसको पतनको बाटो शुरुभएको हुन्छ’ उहाँले भन्नुभयो, ‘भ्रम त्यतिबेलासम्म सत्य हुन्छ, जबसम्म सत्यको पर्दा खुल्दैन । भ्रमको आयु सितको थोपाको जस्तै घाम नलाग्दासम्म मात्रै हो ।’

    मूल प्रवाहको स्थापना कालदेखि नै यसमाथि विभिन्न समयमा प्रहार र ध्वस्त पार्ने कोशिस भएको भन्दै पुनले संगठनका अनुशासित, प्रतिवद्ध कार्यकर्ताहरुले सम्पूर्ण प्रकारका चुनौतीलाई परास्त गर्दै आएको बताउनुभयो ।

    ‘विभिन्न समयमा विभिन्न खाले अवसरवादी तत्वहरुले आफ्नो साम्राज्य टिकाउन प्रगतिशिल देशभक्त जनतान्त्रिक शक्तिहरु एकजुट हुन नपाउन भनेर नै शब्दजालमा अल्मलाउने, भ्रम पैदागर्ने, तर्साउने आदि गरेर अवसरवादी तत्वहरुले आत्मघात गर्न पनि पछि परेनन्’ उहाँले भन्नुभयो, ‘त्यसका विरुद्ध अनवरत संघर्ष गर्दै मूल प्रवाह अगाडि बढि रह्यो र बढिरहने छ ।’

    केशमान नेपालीको अध्यक्षता र पदम प्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा पश्चिम नगर समितिका कोषाध्यक्ष बुद्विराम पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले स्वागत गीतबाटसमेत स्वागत गर्नुभएको थियो ।

    भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य मदन शर्मा, चोवनाथ शर्मा, भगवति कुँवर, केन्द्रीय सल्लाहकार बालाकृष्ण गायक, मोहराज चालिसे, क्षेत्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सल्लाहकार एवं क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, क्षेत्रीय सह–सचिव धर्मराज शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य गोकुल गायक, काशिराम शर्मा, कोटीप्रसाद पोख्रेल, गोपाल वि।क।, ओमाकान्त शर्मा, चेन्नई दक्षिणका उमानन्द चालिसे लगायतले आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

    भेलाले बुद्विराम पौडेलको अध्यक्षतामा १५ पूर्ण, ५ वैकल्पिक र ७ सल्लाहकार गरि २७ सदस्यीय चेन्नई पश्चिम नगर समिति चयन गरेको छ । जसमा उपाध्यक्ष– शशिराम थापा, सचिव– किशोर शर्मा, सहसचिव– नेत्रलाल शर्मा र कोषाध्यक्ष– एकदेव शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा केशमान नेपाली, मोहराज चालिसे, पदम पौडेल, डिलबहादुर जिएम, सोमबहादुर राना, खुमन प्रसाद भण्डारी, चन्द्रीका पौडेल, नरबहादुर थापा, दुर्गाबहादुर रायमाझी र एक स्थान रिक्त रहेको छ ।

    वैकल्पिक सदस्यहरुमा मोहराज सुवेदी, धनिश्वर पौडेल, तर्क बहादुर थापा, चिन्तामणी शर्मा, पदम नेपाली रहनुभएको छ । समितिको प्रथम बैकठले टेकबहादुर थापा, सुरेश थापा, धनपति शर्मा, चन्द्र बहादुर लुङ्गेली, भिम बहादुर क्षेत्री, राजेन्द्र सुबेदी, इन्द्र बहादुर नेपालीलाई सल्लाहकार चयन गरेको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सदस्य धनवीर पुन, केन्द्रीय सल्लाहकार वालाकृष्ण गायक र क्षेत्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले बधाई दिनुभएको थियो । उपस्थित प्रतिनिधि, पर्वेक्षक र अतिथिहरुलाई आयोजक समितिको तर्फबाट नेत्रलाल शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.