काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक विदा दिएको छ ।
Advertisement
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई धन्यवादसमेत दिएको छ ।