• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

भारतीय साम्राज्यवाद विरुद्ध एकतावद्ध हुन राजमोको अपिल

"आज काठमाडौंमा विरोध प्रदर्शन "

  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको सार्वभौकिता रक्षाका लागि भारतीय विस्तावादविरुद्ध एकताबद्ध भएर दृढतापुर्वक संघर्ष गर्न अपिल गरेको छ ।

    Advertisement

    नेपालमाथि भारतीय साम्राज्यवादले लगातार हस्तक्षेप गर्दै आइरहेकोमा पछिल्लो समयमा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेर थप नाङ्गो रुपमा प्रकट भएको राजमोले जनाएको छ ।

    अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकासित गरी देशको राष्ट्रियता र सार्वभौकिता रक्षाका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेको स्मरण गर्दै अझ एकतावद्ध भएर दृढतापूर्वक संघर्ष गर्न आह्वान गर्नुभएको छ ।

    अध्यक्ष केसीद्वार बिहीबार जारी वक्तव्यमा भनिएको छ- नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भारतीय साम्राज्यवादको नेपालमाथि पटक पटकका हस्तक्षेपको श्रृंखलामा यो अर्को घटना हो ।

    हामी भारतीय साम्राज्यवादद्वारा नेपालको सार्वभौमिकतामाथि भएको यसप्रकारको हस्तक्षेपको हाम्रो पार्टीले तीब्र शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । देशको अखण्डता र सार्वभौमिकताको रक्षाका लागि भारतीय पक्षस“ग आवश्यक पहलकदमी अगाडि बढाउनको लागि नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।

    भारतीय साम्राज्यवादले नेपालको सीमा, प्राकृतिक स्रोत साधन र राजनीतिक क्षेत्रमा पनि बिभिन्न बहानामा हस्तक्षेप गर्दै आएको छ । भारतको नेपालमाथि हुने गरेको त्यसप्रकारको साम्राज्यवादी व्यवहारका विरुद्ध नेपाली जनताले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् ।

    अगाडिका दिनहरुमा पनि भारतीय साम्राज्यवादका विरुद्ध नेपाली जनताले दृढतापूर्वक सङ्घर्ष गरेर नेपालको सार्वभौमिकताको रक्षा गर्न सफलता प्राप्त हुनेछ भन्ने हामीलाई विश्वास छ । हामी सम्पूर्ण देशभक्त शक्ति तथा नेपाली जनतालाई यस सन्दर्भमा पनि भारतीय साम्राज्यवादका विरुद्ध एकतावद्ध र दृढतापूर्वक खडा हुन हार्दिक अपिल गर्दछौँ ।

    यसैबीच शुत्रबार नेकपा (मसाल) निकट जनवर्गीय संगठनहरुले काठमाडौंमा भारतीय हस्तक्षेप विरुद्ध जुलुशसहित भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गर्ने भएका छन् ।

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.