• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रहरी र स्थानीयबासीबीच झडप भएपछि चितवनमा कर्फ्यू आदेश


  •   मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
  • चितवन । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर झडप भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले कर्फयू जारी गरेको छ । मंगलबार राप्तीमा स्थानीय र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाइते भएका छन् ।

    Advertisement

    स्थानीय तथा आफन्तले ढुंगामुडा, सरकारी तथा निजी सम्पत्ति र संरचनामा तोडफोड, आगजानी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यू जारी गरेको प्रशासनले जनाएको छ । आज मंगलबार साँझ साढे ७ बजेदेखि भोलि बेलुकी साढे ७ बजेसम्म कफ्र्यु जारी गरिएको हो ।

    यो अवधिमा लामो दूरीका बाहेक सवारी साधान सञ्चालन गर्न, हिँडडुल गर्न, भेला हुन प्रशासनको स्वीकृतिविना घरबाहिर निस्कन समेत नपाइने प्रशासनले जनाएको छ ।

    आदेशको अवज्ञा गरे सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै गर्न सक्ने चेतावनी दिइएको छ । पूर्व पश्चिम राजमार्गको राप्ति नगरपालिका १ लोथरपुलदेखि राप्ति नगरपालिका ४ डढुवासम्मको राजमार्ग दायाँबायाँ ५ सय मिटरका क्षेत्रमा कफ्र्यु लागू हुनेछ ।

    मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै स्थानीयले मंगलबार पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरेका हुन् । सोमबार पनि स्थानीयले राजमार्ग बन्द गरेर सुजिताको हत्यामा संग्लन अपराधीलाई पक्राउ गर्न आन्दोलन गरेका थिए ।

    चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर आफ्नो घरबाट निस्केकी थिइन्। दिउँसोतिर आफू अपहरणमा परेको भन्दै अस्पष्ट आवाजमा फोन गरेको परिवारजनले बताएका छन्। त्यसपछि सम्पर्क हुन नसकेकी सुजिता असार २१ गते साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

    सुजिताको शव सडेको अवस्थामा फेला परेको थियो। उनको छेउमा एउटा झोलासहित विषादीको बोतल पनि भेटिएकाले घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ।

    उनको शव परीक्षणका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.