• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अनुशासनहीन तत्वलाई निस्तेज पार्न मूल प्रवाहका कार्यकर्तालाई महासचिव खनालको निर्देशन


  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
  • खिमबहादुर विक, हैदरावाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले संगठनविरुद्ध केही व्यक्तिहरुले भ्रम छर्ने प्रयास गरिरहेको भन्दै त्यस्ता तत्वहरुलाई निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदरावाद उत्तर नगर समितिको हैदरनगर एरियामा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव खनालले संगठनको इतिहासलाई धुमिल बनाउन खोज्नेहरुलाई निस्तेज पार्न आग्रह गर्नुभयो ।

    उहाँले मूल प्रवाहको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित गरिएका व्यक्तिहरुले मूल प्रवाहकै नाममा भ्रम छर्न खोजेको भन्दै उनीहरुको भ्रमममा नपर्न सचेत गराउनुभयो ।

    ‘संगठनको अनुशासनमा बस्न नसक्ने केही व्यक्तिहरुलाई हामीले साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका थियौं । अहिले उनीहरु आफूलाई मूल प्रवाहको नेता भन्दै भ्रम छर्ने प्रयास गरिरहेका छन्’ खनालले भन्नुभयो, ‘संगठनको इतिहासलाई धुमिल पार्न खोज्ने त्यस्ता अराजक तत्वहरुको भ्रममा कोही पनि पर्न जरुरी छैन । बरु उनीहरुलाई निस्तेज पार्न सबै तहका नेता कार्यकर्ता एकजुट बन्नुहोस् ।’

    कार्यक्रममा अर्का प्रशिक्षक केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिम बहादुर विकले संगठनात्मक अनुशासन, मूल प्रवाहको एैतिहासिकताबारे प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीकोसमेत आतिथ्यता रहेको थियो ।

    भरत परियारको अध्यक्षता, खैसरा थापाको स्वागत मन्तव्य र जिबनाथ शर्मा अधिकारीको सन्चालनमा अगाडि बढेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिव प्रेम पौडेल, केन्द्रीय महिला विभाग संयोजक फूलबिना पौडेललगायत नेताहरुको आथित्यता रहेको थियो ।

    यो पनि : कथित जागरणको गीत गाउने, मूल प्रवाहको माला जप्ने ?

    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.