• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जब बुद्धको मूर्तिलाई लगाइयो मास्क


  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
  • टोकियो । कोरोना महामारीले मानव समुदायलाई आतङ्कित त पारेकै छ, अब मानिसहरूलाई आफूसँगै भगवानको समेत चिन्ता लाग्न थालेको छ । यद्यपि बुद्ध भगवान होइनन् भन्ने सशक्त पक्ष आफ्नो ठाउँमा छ ।

    Advertisement

    पछिल्लो समयमा जापानलाई पनि कोरोनाले चपेटामा लिएको छ, जसले गर्दा त्यहाँको सरकार र जनताले स्वास्थ्य सुरक्षाका साथै खोप खरिदमा अग्रसरता देखाएका छन् ।

    सोही क्रममा त्यहाँ स्वास्थ्य सुरक्षाको पक्षमा पनि तीव्र सचेतना देखिएको छ । त्यस क्रममा जापानमा बौद्ध धर्मकी एक देवीको मूर्तिको अनुहारमा गत मङ्गलबार मास्क नै लगाइएको छ ।

    कोरोना भाइरस महामारी अन्त्य होस् भन्ने कामना गरेर बुद्धदेवीको मूर्तिमा मास्क लगाइएको हो ।

    विशाल मास्कलाई ५७ मिटर अग्लो मूर्तिको अनुहारसम्म लगेर राख्नका लागि चार जना कामदारलाई तीन घन्टा लागेको थियो ।
    दयाकी देवी कान्नोनको सेतो मूर्ति फुकुसिमा प्रिफेक्चरको होउकोकुजी आइजु बेतसुइन मन्दिरमा छ ।

    उनीहरूले त्यसपछि गुलाबी जालीदार कपडाबाट बनेको मास्क मूर्तिको अनुहारको तल्लो भागमा राखेका थिए । उक्त मास्क ३५ किलोको छ । (एजेन्सी)

    हेर्नुहोस् भिडियो

    बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    हामीले बन्दुक र वम बोकेर मैदानमा उत्रिनुपर्ने दिन नआओस् : विद्यार्थी नेता सुवास जिसी
    ‘अहिलेको सरकारले धनीहरूलाई अझै धनी बनाउने, गरिबलाई उठिबास गराउनेमा छ : मिना पुन’
    महिला र दलित समुदायका लागि बेग्लै निर्वाचन क्षेत्र निर्धारणबारे अधिवक्ता पदम रोका के भन्नुहुन्छ ?
    महिला र दलित समुदायका लागि बेग्लै निर्वाचन क्षेत्र निर्धारणबारे
    जेनजी आन्दोलनको ठुलो असर नेपालको कम्युनिस्ट आन्दोलनमा पर्‍यो : पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.