• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

शर्मिष्ठा चौधरीको निधनप्रति अखिल नेपाल महिला संघको श्रद्धाञ्जली


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घले भारतीय कम्युनिस्ट पार्टी (माले) रेडस्टारकी पोलिटब्युरो सदस्य तथा अखिल भारत क्रान्तिकारी महिला सङ्गठनकी महासचिव शर्मिष्ठा चौधरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष मीना पुनको हस्तक्षरमा २०७८ असार २ गते जारी प्रेसवक्तव्यमा शर्मिष्ठा चौधरीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

    नेपालमा सम्पन्न दोस्रो विश्व महिला सम्मेलन, भारत बैङलोरमा सम्पन्न अन्तर्राष्ट्रिय महिला गोष्ठीजस्ता कार्यक्रम सम्पन्न पार्न शर्मिष्ठाले गर्नुभएको योगदानको स्मरण गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “भातीय कम्युनिस्ट पार्टी (माले) रेडस्टारकी पोलिटब्युरो सदस्य तथा अखिल भारत क्रान्तिकारी महिला सङ्गठनकी महासचिव शर्मिष्ठा चौधरीको दुखद निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । अखिल नेपाल महिला सङ्घ कमरेड शर्मिष्ठा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ, साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

    कमरेड शर्मिष्ठा चौधरी सादा जीवनशैली, सरल स्वभाव, स्पष्ट वक्ता र उच्च क्रान्तिकारी विचारका धनी हुनुहुन्थ्यो । भारतका श्रमजीवी वर्गको मुक्ति–आन्दोलनका लामबद्ध कमरेड शर्मिष्ठा मृत्युपर्यन्त त्यसमा लागिरहनुभयो । अन्तराष्ट्रिय महिला मुक्ति–आन्दोलनमा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । २०१७ मार्च १३–२० सम्म नेपालमा भएको दोस्रो विश्व महिला सम्मेलनमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो भने २०७३ मङ्सिर १६, १७ र १८ गते भारतको बैङलोरमा भएको अन्तर्राष्ट्रिय गोष्ठी सफल पार्न उहाँको प्रमुख भूमिका रह्यो ।

    हाल उहाँ विश्व महिला सम्मेलनको एसिया कोर्डिनेटर हुनुहुन्थ्यो । उहाँको मृत्युले भारतलगायत अन्तर्राष्ट्रिय महिला मुक्ति–आन्दोलनलाई अपूरर्णीय क्षति पुगेको छ ।

    अन्तमा कमरेड शर्मिष्ठाप्रति उच्च सम्मान प्रकट गर्दे अखिल भारत क्रान्तिकारी महिला सङ्गठनका सम्पूर्ण नेता–कार्यकर्ताहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ । अल विदा कमरेड शर्मिष्ठा !”

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.