• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

युवक संघको केन्द्रीय सदस्य नरबहादुर विकको निधन


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घका केन्द्रीय वैकल्पिक सदस्य नरबहादुर विकको निधन भएको छ । कोभिडको उपचारकै क्रममा २०७८ जेठ १६ गते पोखराको फेवासिटी अस्पतालमा उहाँको निधन भएको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले दिनुभएको जानकारीअनुसार विकलाई वैशाख २७ गते ज्वरो आएको थियो । नजिकैको औषधि पसलबाट औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि जेठ २ गते दमौली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उहाँको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

    दमौली अस्पतालमा उपचार गर्दा पनि श्वासप्रश्वाससम्बन्धी समस्या यथावतै रहेपछि उहाँलाई जेठ ६ गते पोखरास्थित फेवासिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उहाँलाई जेठ १५ गतेसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । आज बिहान भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उहाँको निधन भएको हो ।

    ४० वर्षीय नरबहादुर विक अखिल नेपाल युवक सङ्घको तनहुँ जिल्लाध्यक्ष र राष्ट्रिय जनमोर्चा तनहुँका कोषाध्यक्षसमेत हुनुहुन्थ्यो ।

    बागलुङ जैमिनी नगरपालिका छिस्तीबाट बसाइँ सरेर तनहुँको दमौलीमा बस्दै आउनुभएका विकका एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

    युवक संघ गण्डकीद्वारा शोकवक्तव्य
    यसैबिच, विकको निधनप्रति अखिल नेपाल युवक सङ्घ गण्डकी प्रदेश समितिले शोकवक्तव्य प्रसारित गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

    समितिका अध्यक्ष विक्रम थापामगर र सचिव सञ्जाल शर्माद्वारा जेठ १६ गते नै जारी शोकवक्तव्यका भनिएको छ– “उहाँको निधनप्रति हाम्रो सङ्गठनले गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछ ।”

    वक्तव्यमा अगाडि भनिएको छ– “बागलुङ जैमिनी नगरपालिका–८ छिस्ती क्वादीमा जन्मनुभएका कामरेड नरबहादुर विक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सङ्गठित हुँदै नेकपा (मसाल) का मातहत सङ्गठनका विभिन्न तहको जिम्मेवारी समाल्दै आउनुभएको थियो । उहाँ अखिल नेपाल युवक सङ्घको वैकल्पिक केन्द्रीय सदस्य, गण्डकी प्रदेश कोषाध्यक्ष र तनहुँ जिल्लाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, राष्ट्रिय जनमोर्चा तनहुँ जिल्लाको कोषाध्यक्ष, जातीय समता समाजको प्रदेश सदस्य तथा तनहुँ जिल्लाध्यक्ष हुनुहुन्थ्यो ।”

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.