• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

देशको राजनीतिक घटनाप्रति प्रवासी नेपालीहरु चिन्तित


  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । देशको पछिल्लो राजनीतिक घटनाप्रति विभिन्न देशमा रहेका नेपालीहरुले चिन्ता जाहेर गरेका छन् । नेपालका प्रमुख विपक्षी राजनीतिक दल निकट प्रवासी संगठनहरुले विज्ञप्ति प्रकाशित गरी संसद विघटनको विरोध गरेका हुन् ।

    Advertisement

    ति देशमा रहेका नेपाली संगठनहरुले प्रतिनिधि सभा विघटनबाट देशको लोकतान्त्रिक प्रणाली कमजोर बनेको भन्दै नेपालमा विपक्षी दलहरुले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । यस्तै, नेकपा (मसाल) निकट नेपाली एकता समाजहरुले प्रतिनिधि सभा विघटनसँगै नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका छन्।

    बुधबार जापान स्थित नेपालीहरुको पाँच संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । जापान नेपाली एकता समाजका संयोजक यमलाल सापकोटा, नेपाली सम्पर्क समितिका सभापति रोशन केसी, नेपाली जनप्रगतिशील मञ्चका हवलचन्द्र लामा, प्रवासी नेपाली मञ्चका नेता हरि लामिछाने र नेपाली समाजका अध्यक्ष पेम्बा शेर्पा र चण्डिका अंगाईको विज्ञप्तिमा हस्ताक्षर छ ।

    त्यस्तै, युएईमा रहेका नेपालीहरुको ६ संगठनले पनि संयुक्त विज्ञप्ति मार्फत विरोध जनाएका छन् । युएई नेपाली एकता समाजका कार्यवहाक अध्यक्ष दिनेश थापा, नेपाली जनसम्पर्क समितिका सभापति भवानीप्रसाद तिमिल्सिना, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष बाबुराम लोप्चन, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रविण पोख्रेल र विवेकशील साझा सद्भावका संयोजक नेवराज कार्कीले संयुक्त विज्ञप्तिमार्फत विरोध गर्नुभएको हो ।

    यसअघि भारतस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न पाँच संगठन र कुवेतस्थित कुवेत नेपाली एकता समाजसहित पाँच संगठनले पनि संयुक्त विज्ञप्ति प्रकाशित गरी संसद विघनको विरोध जनाएका छन् ।

    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.