• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संसद विघटन र नागरिकतासम्बन्धि अध्यादेशप्रति कुवेत नेपाली एकता समाजको आपत्ति


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । कुवेत नेपाली एकता समाजले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले संविधानका मूल्य र मान्यतालाई कुल्चिएर अधिनायकवादी कदम चालेको भन्दै आपत्ति जनाएको छ । समाजले सोमबार विज्ञप्ति प्रकाशित गरी प्रतिनिधि सभा विघटन तथा नागरिकतासम्बनिध अध्यादेश जारी भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    Advertisement

    अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीले प्रेशित गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक तथा निरंकुश कदमको भर्त्सना गरिएकोे छ ।

    यस्तै, समाजले कोरोना महामारीको बीचमा देशलाई मध्यावधी चुनावमा धकेली जनताको जीवनसँग खेलवाड गरेको तथा विवादित नागरिकता विधेयकलाई अध्यादेशद्वारा जारी गरि भारतीय साम्राज्यवादलाई खुशी गराउने र आशिर्वाद प्राप्त गर्ने प्रयत्न गरिएको जनाएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘नेपालको वर्तमान राजनीतिक घटनाक्रमहरुले कुवेत नेपाली एकता समाजको ध्यानाकर्षण भएको छ । २०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसदको विघटन प्रतिगनको दिशामा चालिएको कदमलाई निरन्तरता दिंदै २०७८ साल जेठ ८ गते मध्य रात्रीमा केपी शर्मा ओलीद्वारा राष्ट्रपति समेतलाई दुरुपयोग गरि पुनः संसदको विघटन गराइएको छ । संविधानिक निकाय एवं जनताको अभिमत, लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिंदै अध्यादेशद्वारा शासन चलाउने प्रयत्न भइरहेको छ । प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक तथा निरंकुश कदमको हाम्रो संगठन घोर विरोध तथा भत्र्सना गर्दछ ।

    देशमा वैश्विक महामारी कोरोनाका कारणले जनता त्रशित छन् । प्रवासमा पनि नेपाली श्रमिकहरुको स्थिति झन कष्टकर बनिरहेको छ । कोरोना महामारीले गर्दा देशको अर्थतन्त्र एवं आम जनजीवन अस्तव्यस्त छ । स्वास्थ्य क्षेत्रमा पनि सरकार पूर्णरुपमा असफल भएको छ । संक्रमण रोक्न गाउँ–शहर सबै तिर निषेधाज्ञा लगाउनु परेको छ । यो अवस्थामा सरकारले जनताको जीवन सुरक्षा गर्नको लागि युद्धस्तरमा कामगर्नु पर्ने अवस्यकता हो तर ओली सरकारले आफ्नो आन्तरिक दलिय कलहलाई समाधान गर्न नसकि नेपाली जनताको जनादेश प्रजातान्त्रिक मुल्यमान्यता सबैलाई कुल्चिंदै संसद भंग गरि देशलाई निरंकुशता तर्फ धकेलिरहेका छन् र ताजा जनादेशको नाममा कोरोना महामारीको बीचमा देशलाई मध्यावधी चुनावमा धकेली जनताको जीवनसँग खेलवाड गरेका छन् ।

    संविधान अनुसार शासन व्यवस्था सञ्चालन हुनु पर्नेमा संसदबाट बहुमत गुमाईसके पछि पनि अध्यादेश मार्फत शासन चलाउने प्रयत्न गरिरहेका छन् । त्यसका लागि राजनीतिक सौदाबाजी गर्न पनि पछि परेका छैनन् । आफ्नै विगतका मुल्यमान्यता विपरित विवादित नागरिकता विधेयकलाई अध्यादेशद्वारा जारी गरि भारतीय साम्राज्यवादलाई खुशी गराउने र आशिर्वाद प्राप्त गर्ने प्रयत्न गरेका छन् । जसले देशको राष्ट्रियता माथि पनि खेलवाड गरका छन् । यतिवेला सबैभन्दा बढि राष्ट्रियता, गणतन्त्र, संविधान, धर्मनिरपेक्षता झन् खतरामा परेको छ । यो अवस्थामा देशमा लोकतान्त्रिक मुल्यमान्यता र संविधान अनुसारको शासन व्यवस्था वहालीको लागि ओलीको प्रतिगामी कदमका विरुद्ध संघर्षको विकल्प छैन । हाम्रो संगठन कुवेत नेपाली एकता समाज नेपालमा चलेको प्रतिगमन विरुद्धको आन्दोलनमा समर्थनका साथै ऐक्यवद्धता प्रकट गर्दछ ।’

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.