• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

महामारीमा निजी अस्पतालको ब्रम्हलुट, दैनिक ५० हजार रुपैयाँसम्म असुली


  •   बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो समयमा सरकारले अस्पतालमा बेड उपलब्ध हुन नसक्ने सूचना जारी गरिरहँदा निजी अस्पतालले भने ब्रम्हलुट मच्चाएका छन् ।

    Advertisement

    अहिले संक्रमितहरुको संख्या अत्याधिक बढेका कारण सरकारी अस्पतालहरुमा सर्वसाधारणले उपचारका लागि बेड पाउन मुश्किल परिरहेको छ । तर यही बेला निजी अस्पतालले भने उपचारको बहानामा दैनिक ५० हजार रुपैयाँसम्म अशुली गरिरहेका छन् ।

    राजधानीको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले कोभिडका बिरामीहरुका लागि ‘कोभिड क्याबिन’ को व्यवस्था गरिएको भन्दै नयाँ शुल्क तोकेको छ । जसमा प्रतिदिन १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म शुल्क कायम गरिएको छ ।

    यस्तै, धुम्बाराहीमा रहेको अर्को निजाी अस्पताल ह्याम्सले दैनिक ७ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । ह्याम्सले सो शुल्कबारे कतै उजुरबाजुर नगर्ने मञ्जुरीनामा भरेर मात्र बिरामी भर्ना गर्ने गरेको पाइएको छ ।

    मञ्जुरीनामा फाराममा लेखिएको छ, ‘सरकारी अस्पतालमा उपचार निशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराएतापनि म/मेरो बिरामीलाई आफ्नो ईच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु । यस अस्पतालमा उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयम् बेहोर्नेछु । तथा यसबारे उजुर बाजुर गर्ने छैन ।’

    पछिल्लो समय कोरोना संक्रमण फैलिरहँदा केही दिनअघि सरकारले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने सूचना प्रकाशित गरेको थियो । त्यसको फाइदा निजी अस्पतालहरुले भरपुर उठाएका छन् । सरकारको वेवास्ता र निजी अस्पतालमा अत्यधिक महंगाइका कारण प्रशस्त रकम हुनेले कोरोना संक्रमणको उपचार गर्न सम्भव भएपनि सामान्य नागरिकका लागि उपचार पाउन मुश्किल हुने देखिन्छ ।

    नेपालमा हाल दैनिक सात हजारभन्दा बढी संक्रमित हुन थालेका छन् । मंगलबार ७ हजार ६६० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हिजो कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको थियो ।

     

    बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.