• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

युएई नेपाली एकता समाज महिला विभागकी कोषाध्यक्ष गोमा ढुंगानाको विदाइ


  •   शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
  • केपि विरही, युएई ।
    युएई नेपाली एकता समाज अन्तर्गत महिला विभागकी केन्द्रीय कोषाध्यक्ष गोमा ढुंगानालाई विदाइ गरिएको छ । करिब एक दशक युएईमा काम गर्ने क्रममा युएई नेपाली एकता समाज अन्तर्गत महिला विभागको संस्थापक सदस्यसमेत रहनुभएकी ढुंगानालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको हो ।

    Advertisement

    युएई नेपाली एकता समाज र महिला विभाग केन्द्रीय समितिले संयुक्त रुपमा उहाँलाई सम्मानका साथ बिदाइ गरेको थियो । त्यस क्रममा ढुंगानालाई अबिर तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    युएई नेपाली एकता समाज केन्द्रीय सदस्य चुडामणी शर्माको अध्यक्षतामा तथा सचिव केपि विरहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला विभागकी सचिव पार्वता केसीले स्वागत गर्नु भएको थियो ।

    केन्द्रीय सदस्य चुडामणी शर्माले अबिर तथा दोसल्ला ओढाएर बिदाइ गर्नुभयो । युएई नेपाली एकता समाज अन्तर्गत महिला विभागकी अध्यक्ष बिनु केसीसहित विभागका पदाधिकारीहरुले उहाँलाई उपहार प्रदान गर्नुभएको थियो ।

    ढुंगानाको योगदानको चर्चा गर्दै केन्द्रीय सदस्य चुडामणी शर्माले महिला विभागले एउटा कुशल होनहार सदस्यलाई बिदाई गर्दै गर्दा महिला बिभागलाइ र सिङो युएई नेपाली एकता समाजलाइ उहाँको अभाब खड्की रहने बताउनुभयो । साथै नेपाल गएर त्यहाँको अखिल नेपाल महिला संघमा आवद्ध भइ यहाँ जसरी नै सक्रिय भएर महिला हक हित र गरिखाने वर्गको पक्षमा काम गर्न सुझाब दिनु भयो ।

    शुभकामना दिने वक्ताहरुमा महिला विभाग अध्यक्ष बिनु केसी, उपाध्यक्ष मिना घिमिरे, वरिस्ठ सल्लाहकार दुर्गा अधिकारी, सह सचिव निरु शर्मा, सदस्यहरु अम्बिका गैह्रे, उषा भन्डारी, जानका खनाल, दुबई क्षेत्रीय समितिका सदस्य शिबराज तिमिल्सेना लगायत हुनुहुन्थ्यो।

    रुपन्देहीको सैनामैनाकी ढुंगानाले स्वदेशमा गएर पनि राष्ट्रिय जनमोर्चा सम्बद्ध अखिल नेपाल महिला संघमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.