• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

विदेशबाट आएको भोलिपल्टै विषादी खुवाएर श्रीमानको हत्या, पाँच वर्षपछि पक्राउ परिन् श्रीमती


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केको भोलिपल्टै भक्तपुरमा मृत्यु भएका एक युवकका हत्यामा उनकै श्रीमतीको हात रहेको प्रहरीले दाबी गरेको छ ।

    Advertisement

    पाँच वर्षअघि वैदेशिक रोजगारीबाट फर्केको भोलिपल्टै मृत्यु भएका भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बस्ने ३२ वर्षीय विष्णु थापा मगरको खानामा विषादी भेटिएको प्रहरीले जनाएको छ । खानामा विषादी मिसाएर खुवाएर श्रीमानको हत्या गरेको अभियोगमा थापाकी श्रीमती २९ वर्षीया पार्वती थापा पक्राउ परेकी छन्।

    भिसेरा रिपोर्टमा उक्त दिनको खानामा विषादी मिसाएर खुवाएको पाइएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिनुभयो । २०७२ माघ २७ गते वैदेशिक रोजगारबाट २२ महिना पछि फर्केका विष्णुको भोलिपल्टै मृत्यु भएको थियो ।

    पार्वतीले छोरा छोरीलाई अघिल्लो दिन बेलुकाको बासी खाना खुवाई स्कुल तर्फ पठाएको र गहतको दाल, अण्डा करी, भात खाएका विष्णु बिरामी भएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । सोहि दिन १२ः४० बजे उनको मृत्यु भएको थियो। उनको मृत्युपछि घटनाको अनुसन्धानका लागि पार्वतीले नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    अनुसन्धानको क्रममा मृत्तकको भिषेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी, भात तथा मुछिएको खाना समेतको परीक्षणको लागी प्रयोगशाला पठाइएको थियो । त्यसको रिपोर्टमा किटनाषक बिषादी फेला परेको रिपोर्ट आएको थियो ।

    भक्तपुर जिल्ला अदालतबाट गत मंगलबार अनुमति लिएर पार्वतीलाई पक्राउ गरिएको डीएसपी गिरीले बताउनुभयो । पार्वतीको पर–पुरुषसँग सम्बन्ध रहेका कारण उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धादिङको मुलपानीका उनीहरु भक्तपुरमा डेरा गरी बस्दै आएका थिए ।

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.