• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हिसार र रोपडमा लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाइयो


  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे,चंडिगढ ।
    अन्तर्राष्ट्रिय ऐक्यवद्धताको लागि नेपाली जनताको मञ्च हिसारको आयोजनामा नेकपाको ७३औँ पार्टी स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता एवम् अक्टुबर क्रान्तिका नायक लेनिनको १५३ औँ जन्मदिवस मनाइएको छ ।

    Advertisement

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीको बाबजुद पनि प्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो । सभामा वक्ताहरुले अन्तर्राष्ट्रिय रुपमा रक्षात्मक अवस्थामा रहेको मार्क्सवाद लेनिनवाद तथा माओविचारधाराको संरक्षण गर्दै साम्राज्यवादी, विस्तारवादीहरुसँग मात्र होइन कम्युनिस्ट आन्दोलन भित्रका सबैखाले अवसरवादबाट पनि पार्टी र सिद्धान्तको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

    पार्टी स्थापना दिवस र लेनिन जयन्तीको महत्वबारे क्षेत्रीय समितिका तारा सोमारेले प्रशिक्षण दिनु भएको थियो । बाबुराम शर्माको सञ्चालनमा तथा नन्दबहादुर लम्तरीको अध्यक्षतामा भएको कार्यक्रममा हुमाकान्त अधिकारीले स्वागत गर्नुभएको थियो ।

    त्यस्तै, नेपाली जनताको मञ्च रोपडको आयोजनामा पनि पार्टी स्थापना दिवस तथा लेनिन जन्मदिवस मनाइएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूरपश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने, मन्जु थापा, कलाधर सापकोटा, लक्ष्मी गुरुङ र मनिराम सापकोटाले कम्युनिष्ट पार्टीको महत्व तथा लेनिनले दिएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    सचिव बिष्प्णु गुरुङको सञ्चालनमा तथा कावा अध्यक्ष दयाराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कोषाध्यक्ष भक्तबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.