• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

पत्रकार महासंघ निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानल विजयी, समावेशी उपाध्यक्षमा प्रगतिशीलका जिएम


  •   शनिबार, चैत २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    Advertisement

    शनिबार दिउँसो मतगणना सकिएसँगै महासंघले मत परिणाम घोषणाको तयारी गरेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।

    निर्वाचनमा पोखरेल नेतृत्वको प्यानलबाट समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम विजयी हुनुभएको छ ।

    यो विजयसँगै प्रगतिशीलको तर्फबाट महासंघको केन्द्रीय समितिको नेतृत्वदायी तहमा प्रतिनिधित्व भएको छ । यस्तै, प्रगतिशीलले लुम्बिनी, गण्डकी, कर्णाली, तथा उपत्यका प्रदेश र कैयौं जिल्लामा उत्साहजनक प्रतिनिधित्व गराउन सफल भएको छ।

    यी हुन् महासंघका निर्वाचित पदाधिकारी
    पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनका पोखरेलको नेतृत्वमा युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) समूह, प्रगतिशील पत्रकार संघसहित ११ संगठनले संयुक्त उम्मेदवारी दिएका हुन् । पोखरेलले गतिशील, समावेशी र राष्ट्रवादी समूहको प्रेस चौतारी (एमाले ओली पक्ष) की निर्मला शर्मालाई २१ सय भन्दा बढी मतअन्तरले पराजित गर्नुभएको हो ।

    पोखरेल प्यानलकै तर्फबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट र उपाध्यक्षमा पोखरेल प्यानलकै बाला अधिकारी र उदय जीएम विजयी हुनुभएको छ ।

    त्यस्तै महासचिवमा प्रेस सेन्टरका रोशन पुरी विजयी हुनुभएको हो । सचिवमा गोविन्द्रप्रसाद निरौला, सिर्जना अर्याल, रायण सुन्दर किलम्बू, दीपेन्द्र चौहान,हेमकर्ण विक, पवन आचार्य विजय भएका छन् । कोषाध्यक्षमा पनि पोखरेल प्यालकै कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

    शनिबार, चैत २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.