• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाहका दुई नेताको प्रवासबाट विदाइ


  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल, (पाण्डिचेरी) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर सदस्य श्रीकृष्ण खनाल र महिला विभाग नगर सदस्य माया खनाललाई प्रवासबाट विदाइ गरिएको छ । जिपमेर एरिया समिति र नगर समितिको संयुक्त आयोजनामा एक कार्यक्रम गरी जिपमेर एरिया अध्यक्षसमेत रहेका श्रीकृष्ण र महिला नेत्री माया खनालको विदाइ गरिएको हो ।

    Advertisement

    श्रीकृष्ण खनाल जागिरबाट अवकाश प्राप्तपछि सधैँको लागि स्वदेश जान लाग्नु भएको हो । खनाल सन् १९८३ देखि निरन्तर रुपमा संगठनका विभिन्न स्तरमा रही जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो भने माया खनाल महिला विभागमा कार्यरत हुनुहुन्थ्यो।

    कार्यक्रमलाई सम्बोधन गर्दै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनकराज पौडेलले पाण्डिचेरी नगरस्तरको सन्दर्भमा एक कूशल अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका खनालको रित्तता खड्किरहने बताउनुभयो । संगठनप्रतिको उहाँको निरन्तता र लगनशीलता हामी सबैका लागि अनुशरण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

    विदाइ कार्यक्रममा शुभकामना दिनेहरुमा दक्षिण भारत क्षत्रीय समितिका डिल्लीप्रसाद शर्मा, नगर उपाअध्यक्ष नरबहादुर केसी, नगर सचिव गोविन्द शर्मा, सदस्य भद्रबहादुर जिसी, जिपमेर एरियाबाट बलबहादुर केसी, बमबहादुर केसीलगायत हुनुहुन्थ्यो । उहाँहरुले श्रीकृष्ण खनालले संगठनप्रति दिएको योगदान स्मरण गर्दै, बाँकी जीवन पनि देश भित्र गई राष्ट्रिय जनमोर्चामा काम गर्नु हुने छ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

    उपस्थित सबैले उहाँहरुलाई दोसल्ला र अबीर लगाई सम्मान गर्नु भएको थियो ।

    कोरोना भाइरस संक्रमणको जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै श्री कृष्ण खनालको आग्रहमा सिमित साथीहरुबीच विदाइ गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै श्रीकृष्ण खनाल र माया खनालले संगठनलाई धन्यबाद दिँदै आफूहरु स्वदेश गएर पनि राष्ट्रिय जनमोर्चामा आबद्ध हुने प्रतिबद्धता जाहेर गर्नु भएको छ । स्मरण रहोस् खनाल पहिला बाग्लुङ जिल्ला साविक जैदी गाविस वडा न. ८ निवासी हुनुहुन्थ्यो । अहिले पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० टाँडीमा बसोबास गर्नु हुन्छ ।

    कार्यक्रम जिपमेर एरिया सदस्य उमा केसीको अध्यक्षता, कृष्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो भने नगर सचिव गोविन्द शर्माले स्वागत गर्नु भएको थियो ।

    मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.