• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

जिल्ला शाखामा प्रगतिशील पत्रकार संघका उम्मेदवारको मनोनयन


  •   आइतबार, चैत २२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले देशका विभिन्न जिल्लाबाट आगामी चैत्र २५ गते हुन गइरहेको नेपाल पत्रकार महासङ्घको चुनावमा मनोनयन दर्ता गराएको छ ।

    Advertisement

    आज चैत २२ गते देशका विभिन्न जिल्लाबाट मनोनय दर्ता गर्ने तालिकानुसार सङ्गठनका उम्मेदवारले मनोनयन दर्ता गरिएका हुन् ।

    युगदर्शनलाई माधव भाटक्षेत्रीले दिनुभएको जानकारीअनुसार कपिलवस्तुमा कोषाध्यक्षमा मोहन बेलबासे र खुल्ला सदस्यमा नारायण भट्टराईको उम्मेदवारी परेको छ । त्यसैगरी, त्यहाँ प्रदेश पार्षदमा केरसिंह अदै, शीतल आचार्य र यज्ञप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ । त्यहाँ महिला सदस्यमा सृजना खनाल र केन्द्रीय पार्षदमा शशिधर सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    त्यस्तै, बागलुङबाट ताराप्रसाद शर्माले दिनुभएको जानकारीअनुसार त्यहाँ सचिवमा विजय राना, खुल्ला सदस्यमा गुम आचार्य, नवीनप्रताप जिसी र जनजाति सदस्यमा प्रसान्त घर्तीमगरको उम्मेदवारी परेको छ । एवम् प्रकारले त्यहाँ केन्द्रीय पार्षदमा किरण आचार्यको र प्रदेश पार्षनमा कविता घर्तीमगरको उम्मेदवारी परेको छ ।

    त्यसैगरी, जीतेन्द्र खत्रीले दिनुभएको जानकारी अनुसार अर्घाखाँचीमा महिला उपाध्यक्षमा भगवता पाण्डे, सचिवमा विनोद गैरे र खुल्ला सदस्यमा जीतेन्द्र खत्री र गोपालप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । एवम् प्रकारले, त्यहाँबाट प्रदेश पार्षदमा देवेन्द्र कुँवर र मेहरसिंह केसीको उम्मेदवारी परेको छ ।

    एवम् प्रकारले विनोद पौडेलले दिनुभएउको जानकारीअनुसार बाँकेमा कोषाध्यक्षमा विनोद पौडेल र खुल्ला सदस्यमा शङ्कर लामिछानेको उम्मेदवारी परेको छ । त्यसैगरी, त्यहाँबाट केन्द्रीय पार्षदमा तिलक गाउँलेक्षत्री र प्रदेश पार्षदमा केशव शाहीको उम्मेदवारी परेको छ ।

    एवम् प्रकारले, प्युठानबाट प्रज्ज्वल पहाडीले दिनुभएको जानकारीअनुसार त्यहाँ कोषाध्यक्षमा प्रज्ज्वल पहाडी र दलित सदस्यमा लोकेन्द्र सुनारले उम्मेदवारी दिनुभएको छ भने प्रदेश पार्षदमा जुमानसिंह केसीको उम्मेदवारी परेको छ ।

    त्यस्तै, महेश रिजालले दिनुभएको जानकारीअनुसार दाङमा खुल्ला सदस्यमा कुलदीप न्यौपाने र प्रदेश पार्षदमा महेश रिजालको उम्मेदवारी परेको छ ।

    यता, काठमाडौँमा खुल्ला सदस्यमा लक्ष्मणदेव पाण्डेको र दलित सदस्यमा शोभा नेपालीको उम्मेदवारी परेको छ ।

    त्यस्तै, श्यामलाल पोखरेलले दिनुभएको जानकारीअनुसार रुपन्देहीमा सहसचिवमा वीरेन्द्र कुँवरको उम्मेदवारी परेको छ ।

    त्यसैगरी, रोल्पाबाट मीनराज रोकाले दिनुभएको जानकारीअनुसार त्यहाँ समावेशी सहसचिवमा प्रतिभा सुनारलाई उम्मेदवार बनाइएको छ ।

    एवम् प्रकारले, जीवन शाहीका अनुसार सुर्खेतमा खुल्ला सदस्यमा हस्तराज रेग्मीको उम्मेदवारी परिसकेको छ ।

    यसअघि चैत १९ गते प्रदेश समितिको लागि र चैत १४ गते केन्द्रीय समितिका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ ।

    प्रगतिशील पत्रकार सङ्घले उपर्युक्त सबै तहमा उम्मेदवारी दर्ता गराइसकेको छ ।

    आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.