• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पूर्वप्रधानमन्त्री नेपाल र खनालद्वारा मोहनविक्रम सिंह र चित्रबहादुर केसीसँग भेटवार्ता


  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा भएको भेटमा नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

    Advertisement

    भेटमा नेताद्वयले नेकपा (एमाले) मा पछिल्लो समय बढ्दै गएको विवाद र पार्टी नेताहरुमाथि गरिएको कारबाहीबारे धारणा राख्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको, पार्टीको घोषणा र नीति विपरित गएको तथा पछिल्लो समयमा नेताहरुमाथि कारबाही गरेर पार्टीलाई विभाजनको दिशातर्फ लगेको बताउनुभयो ।

    एमालेको खनाल–नेपाल पक्षसँग अहिले पार्टी विभाजन गरेर जानसक्ने संख्यात्मक अवस्था छैन । यो अवस्थामा देशभरी नै समानान्तर कमिटीहरु गठन गरेर गतिविधि अगाडि बढाइरहेको छ । वरिष्ठ नेताद्वय खनाल र नेपालले ओली प्रवृतिविरुद्ध आफूहरु समानान्तर समिति बनाएर संघर्ष गर्ने बताउनुभयो ।

    त्यसक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पूर्वनेकपाको विघटन र एमाले विभाजनका कारण अपवित्र खालका राजनीतिक गठबन्धन बन्न लागेको भन्दै पूर्वनेकपाका घटकहरुबीचमा कार्यगत एकता गरेर अघि बढ्न सुझाव दिनुभयो । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासँगै धर्म निरपेक्षतामासमेत आँच पुगिरहेको भन्दै सिंहले वामपन्थी शक्तिहरुबीच नै तालमेल हुँदा सकारात्मक परिणाम निस्कने बताउनुभएको थियो ।

    ‘पछिल्लो राजनीतिक कदमले देश धेरै नै गम्भीर अवस्थामा पुग्ने खतरा बढेको छ । तपाईंहरुले संविधानको रक्षा र राष्ट्रियताको पक्षमा खेल्नुभएको भूमिका प्रशंसनीय छ’ महामन्त्री सिंहले भन्नुभयो, ‘हाम्राबीचमा कैयौं मतभेदहरु छन् । तैपनि राष्ट्रियता र संविधानको रक्षाका लागि हाम्राबीचमा आवश्यकता अनुसार कार्यगत एकता गरेर अघि बढ्नुपर्छ ।’

    भेटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओलीका गलत कदमविरुद्ध सम्झौता नगर्न र राष्ट्रियताप्रति कुनैपनि सौदावाजी नगर्न नेपाल–खनाललाई सुझाव दिनुभयो ।

    हालै नेकपा (एमाले) मा विवाद बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेको छ । त्यसको जवाफमा नेपाल पक्षले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटीहरु बनाउँदै गएको छ ।

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.