• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रगतिशील पत्रकार संघद्वारा प्रदेश समितिको निर्वाचनमा मनोनयन दर्ता


  •   बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले लुम्बिनी, गण्डकी, कर्णाली र काठमाडौँ उपत्यका प्रदेश समितिमा मनोनयन दर्ता गरेको छ ।

    Advertisement

    आज २०७७ चैत १९ गते देशैभरि पत्रकार महासङ्घको प्रदेशसभा निर्वाचनका लागि प्रगतिशील पत्रकार सङ्घका सदस्यहरूले मनोनयन दर्ता गर्नुभएको हो ।

    सङ्घका अध्यक्ष उदय जिएमले दिनुभएको जानकारीअनुसार लुम्बिनी प्रदेशमा खुल्ला उपाध्यक्षमा माधव भाटक्षेत्री, महासचिवमा श्यामलाल पोख्रेल, सचिवमा तिलक गाउँले र खुल्ला सदस्यमा देविराम बन्जाडेले उम्मेदवार दर्ता गराउनुभएको छ ।

    यता, गण्डकी प्रदेशमा ताराप्रसाद शर्मा र लोकेन्द्र सुनारले खुल्ला प्रदेश सदस्यमा र पदम (प्रकाश) छन्त्यालले अल्पसङ्ख्यक प्रदेश सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ ।

    त्यसैगरी कर्णाली प्रदेशमा खुल्ला प्रदेश सदस्यमा जीवन शाहीले मनोनयन दर्ता गराउनुभएको छ ।

    त्यस्तै, काठमाडौँ उपत्यका प्रदेशमा घनश्याम अधिकारी (बैरागी जेठा) ले खुल्ला प्रदेश सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

    यसअघि प्रगतिशील पत्रकार सङ्घले केन्द्रीय समितिको समावेशी उपाध्यक्षमा उदय जिएम, दलित केन्द्रीय सचिवमा गोपाल बराइली, लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा सुमन अधिकारी र खुल्ला (खसआर्य) महिला सदस्यमा भाषा शर्माको मनोनय दर्ता गराइसकेको छ । पछि प्यानलको सहमतिअनुसार गोपाल बराइले दलित केन्द्रीय सचिवको उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

    पत्रकार महासङ्घले आगामी चैत २२ गते जिल्लास्तरमा उम्मेदवारको मनोनयनको मिति निश्चित गरेको छ । जिल्लास्तरमा पनि प्रगतिशील पत्रकार सङ्घका उम्मेदवारहरूले मनोनय दर्ता गर्ने योजना रहेको सङ्गठनले जानकारी दिएको छ ।

    पत्रकार महासङ्घको चुनाव प्रत्यक्ष प्रणालीबाट चैत २५ गते सबै जिल्लाहरूबाट एकैपटक हुँदै छ ।

    बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.