• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

शान्ति सम्झौताका नाममा द्वन्द्वकालका अपराधलाई छुट नदेउ’

"कुकुरबाट समेत महिलामाथि बलात्कार गराइनु अत्यन्त असभ्य र अमानवीय "

  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले द्वन्द्वकालमा घटाइएका जघन्य अपराधका घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । द्वन्द्वरत पक्षहरुबाट घटाइएका अपराधजन्य घटनाहरुलाई राजनीतिक आडमा र शान्तिसम्झौताको बहानामा छुट दिन नहुनेमा मसालले जोड दिएको छ। सशस्त्र भिडन्तका क्रममा भएका घटनाबारे भने शान्ति सम्झौतापछि कारबाहीको आवश्यकता नपर्ने पनि मसालले स्पष्ट पारेको छ ।

    Advertisement

    मसालले द्वन्द्वकालिन मुद्दाहरुको सत्यतथ्य छानबिन गरी सुरक्षाकर्मी वा तत्कालिन माओवादी पक्ष जो सुकै भएपनि अपराधका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने आवश्यकतामा लगातार जोड दिँदै आएको छ । बिहीबार महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा समेत सो विषयलाई महत्वका साथ उठाइएको छ ।

    सशस्त्र द्वन्द्वकालमा बर्दियाकी एकजना माओवादी युवतीमाथि सेनाले कुकुरद्वारा समेत बलात्कार गर्न लगाएको घटना सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मसालले त्यो अत्यन्त असभ्य, बर्बर र अमानवीय कामको जति निन्दा गरे पनि कम हुने बताएको छ ।

    वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीले शुरुदेखि नै यो कुरामा जोड दिंदै आएको छ कि सशस्त्र द्वन्द्वकालमा सत्तापक्ष वा माओवादी पक्षद्वारा गरिएका सबै अपराधजन्य र अमानवीय कार्यहरूको छानबिन भएर दोषीलाई अपराधअनुसार सजाय हुनुपर्छ । द्वन्द्वकालमा ती दुवै पक्षहरूद्वारा सशस्त्र भिडन्तको क्रममा भएका हिंसात्मक घटनाहरूका लागि शान्ति सम्झौतापछि कुनै कारवाहीको आवश्यकता हुँदैन । तर, शान्ति सम्झौताका नाममा निर्दोष जनतामाथि हुने सबै अमानवीय वा अपराधजन्य कारवाहीहरू स्वतः क्षम्य हुँदैनन् र तिनीहरूबारे आवश्यक छानवीन गरेर वा मुद्दा चलाएर अपराधको प्रकृतिअनुसार दोषीमाथि कारवाही हुनुपर्दछ ।’

    त्यस प्रकारका अपराधजन्य कारवाहीहरूलाई कुनै पनि अवस्थामा राजनीतिक मान्न नसकिने र शान्ति सम्झौताका कारणले तिनीहरूलाई मिनाहा दिने कुनै पनि प्रयत्नलाई समर्थन गर्न नहुने पनि मसालको जोड छ ।

    यस्तै, मसालले बलात्कृत भएकी पीडित महिलालाई पनि सोही कारणले अपमानित भएर बस्नुपर्ने कुनै कारण नभएको भन्दै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेको छ । ति महिला बलात्कृत भएको थाह पाएर पनि विवाह गर्ने पुरुषप्रति पनि मसालले सम्मान प्रकट गरेको छ ।

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.