• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

जबर्जस्ती मोटरबाटो नखन्नुस् भन्दा ७१ वर्षीय वृद्धमाथि कुटपिट


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • बागलुङ बजार । काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राममा आफूअनुकूल जबरजस्ती मोटरबाटो खन्नका लागि ७१ वर्षीय वृद्ध चन्द्रबहादुर थापामाथि निर्घात कुटपिट भएको छ ।

    Advertisement

    २०७७ चैत्र १६ गते दिउसो ७१ वर्षीय थापालाई धवलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनबहादुर थापा मनिष, चन्द प्राथमिक विद्यालय तङ्ग्रामका प्रधानाध्यापक गिरबहादुर पुन, नेपाल मगर सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका नेपाली काङ्ग्रेस तङ्ग्रामका सचिव विष्णु आले, काठेखोला वडा नं. ४ का वडा सदस्य टीकाराम पुनलगायतले हातपात गरेका हुन् ।

    धवलागिरी अञ्चल अस्पतालमा उपचार गराइरहनुभएका थापालाई घाँटी र टाउकोमा थप समस्या देखिएपछि अस्पतालले पोखरा रेफर गरेको उहाँको छोरा मनबहादुर थापाले हामीलाई बताउनुभएको छ ।

    थापाले यसअघि नै आफ्नो जग्गामा मनोमानी प्रकारले मोटरबाटो नखन्न काठेखोला गाउँपालिकामा उजुरी दर्ता गराउनुभएको थियो । त्यसको सुनवाइ नै नगरी जबरजस्ती मोटरबाटो सुरु गर्दा यस्तो दुखद घटना घटेको स्थानीयले बताएका छन् ।

    घाइते थापाका छोरा मनबहादुर थापाले युगदर्शनसित कुराकानी गर्दै यसअघि पनि सोही बाटोको विषयलाई लिएर उनकी कान्छी आमामाथि हातपात भएको जानकारी दिनुभयो ।

    गाउँको बाटो सहमतिमा खनिनुपर्दछ भन्दा उल्टै आफूमाथि हातपात भएकोमा थापाले भन्नुभयो– ‘७१ वर्षीय वृद्ध बुबामाथि हातपात गर्नेहरूमाथि कानुनी कारबाही हुनुपर्दछ ।’

    सोही घटनामा खानेपानीको पाइप जोगाउन आग्रह गर्न पुगेका बाहुनथान खानेपानी उपभोक्ता समिति तङ्ग्रामका उपाध्यक्ष ५० वर्षीय लालबहादुर पुनको दाहिने आँखामा चोट लागी घाइते हुनुभएकोले अस्पतालमा उपचार गराउनुभएको छ ।

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.