• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्युठानका चार पत्रकार संगठन महासंघमा सहकार्य गर्न प्रतिवद्ध


  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
  • प्यूठान । प्युठानमा क्रियाशील विभिन्न चार पत्रकार संघ, संगठनहरुले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

    Advertisement

    सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी चार पत्रकार संगठनले सहकार्यको प्रतिवद्धता गरेका हुन् । विज्ञप्तिमा प्रेस सेन्टरका टिकाराम पोखरेल, प्रेस युनियनका श्रीराम भण्डारी, प्रगतिशील पत्रकार संघ, नेपालका प्रज्वल पहाडी र प्रेस नेपालका रामबहादुर विश्वकर्माको हस्ताक्षर छ ।

    महासंघको केन्द्र, प्रदेश र जिल्ला तहमा आगामी चैत्र २५ गते हुन गइरहेको निर्वाचनमा एकता गरेर जाने प्रतिबद्धता सहित महासंघलाई सर्वसम्मत ढंगले लैजान पहल गरिने विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ विज्ञप्ती
    ‘नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु हामी सबै क्रियाशील पत्रकारहरुको दायित्व होे । महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको आगामी चैत्र २५ गते हुन गइरहेको निर्वाचन कार्यक्रमको हामी स्वागत गर्दछौं । हामी तपशिल बमोजिमका प्यूठान जिल्लामा क्रियाशिल पत्रकार महासंघको सबै तह (केन्द्र, प्रदेश र जिल्ला) को निर्वाचनलाई सफल बनाउन आ–आफ्नो संगठनको अस्तित्वलाई स्वीकार गरी सहकार्य गरेर निर्वाचनमा अगाडि बढ्ने सहमति गरेका छौँ । दृढतापूर्वक पालना गर्ने हाम्रो यो सहमतिसँगै महासंघ प्यूठान शाखालाई व्यवसायिक पत्रकारहरुको साझा संगठनको रुपमा अगाडि बढाउन अन्य पेशागत संघ संगठनलाई समेत सहकार्यका लागि आह्वान गर्दछौं ।

    हामी निम्न बिषयमा प्रतिबद्ध हुने छौंः
    १) हामी श्रमजीवी पत्रकारहरुको हकहितको पक्षमा नेपाल पत्रकार महासंघको निर्बाचनमा एकताबद्ध भई सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ ।

    २) नेपाल पत्रकार महासं।घको निर्बाचनमा बिभिन्न जातजाति, भाषा, क्षेत्र र लैंगिक रुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशिल संघ संगठनहरुलाई सहकार्यका लागि आह्वान गर्दछौँ ।

    ३) पत्रकारहरुको पेशागत एवम् भौतिक सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पूर्ण प्रेस स्वतन्त्रता रिोधी कानुनको खारेजीको माग गर्दछौँ ।

    ४) नेपाल पत्रकार महासंघ प्यूठान शाखालाई अधिकतम सर्ब सहमतीय प्रणालीमा लैजान पहल गर्नेछौँ ।

    मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.