• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

जैमिनीमा महिला संघको प्रशिक्षण, गलकोटमा-५ मा वडा भेला


  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • भिमसेन वन, बागलुङ ।
    अखिल नेपाल महिला संघ जैमिनी नगर समिति, बागलुङको आयोजनामा एक दिवशीय प्रशिक्षण भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको पर्यटकीय टापु हाँडिकोटमा प्रशिक्षणको आयोजना गरिएको हो ।

    Advertisement

    अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले व्यानर पढेर उद्घाटन गर्नु भएको प्रशिक्षण भेलाको अध्यक्षता नगर अध्यक्ष टिका थापा, सञ्चालन नगर सचिव मिना थापा र स्वागत नगर उपाध्यक्ष दिलकुमारी श्रीसले गर्नु भएको थियो ।

    प्रशिक्षण भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष दिलकुमारी पुन, केन्द्रीय सदस्य रुद्रा कुमारी केसी, राष्ट्रिय जनमोर्चा जैमिनी १०, राङखानीका अध्यक्ष टिकाराम आचार्य हुनुहुन्थ्यो ।

    प्रशिक्षण भेलामा जैमिनी नगरका विभिन्न वडाबाट १०० भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजिवी संघका निर्मला सुवेदीले महिला संघको ईतिहास, महिला हिंसा र कानुनी व्यवस्था, महिलाको अवस्था र शिक्षा, समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

    गलकोटमा-५ मा वडा भेला
    त्यस्तै गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ, बागलुङका सदस्य विस्नु बस्नेतले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो ।

    भेला भीमा खत्रीको अध्यक्षता, सरिता थापाको सञ्चालन र सुनिता खत्रीको स्वागत भाषणबाट अगाडि बढेको थियो ।

    भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव भिमलाल पोखरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक बहादुर केसी, जिल्ला सल्लाहकार अमरबहादुर खत्री, अखिल नेपाल महिला संघ गलकोट नगर अध्यक्ष देवी खत्री हुनु हुन्थ्यो ।

    भेलाले भीमा खत्रीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा समिति, गल्कोट ५, हरिचौर गठन गरेको छ । जसको उपाध्यक्ष कमला थापा, सचिव सरिता थापा, सहसचिव रुपा बस्नेत, कोषाध्यक्ष सुनिता खत्री र सदस्यहरु पवि विक, भीमकुमारी परियार, योगमाया गौतम, कोपिला कार्की, इश्वरी कार्की, गिता शाही, रेवती खत्री, मेनुका चोखाल, उमादेवी विक, करिश्मा थापा, टिका कार्की, सल्लाहकारहरुमा मनि राना, इश्वरीदेवी कार्की, बसुन्धरा खत्री, नन्दकली दर्जी, विना मल्ल रहनु भएको छ ।

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.