• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

युवक संघको राष्ट्रिय परिषद बैठक पुष ७ र ८ गते धनगढीमा


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • अखिल नेपाल युवक संघको राष्ट्रियय परिषद बैठक आगामी पुष ७ र ८ गते धनगढीमा बस्ने भएको छ । युवक संघको यही कात्तिक १ गते बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय परिषदको बैठकसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा फिल्ड वर्क गर्ने निर्णयसमेत गरेको छ ।

    Advertisement

    युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेद्वार शनिबार जारी प्रेस वक्तव्यमा परिषद पछि एक हप्ते फिल्ड वर्क कार्यक्रम डोटी, डडेल्धुरा, कैलाली, कंचनपुर, सुर्खेत र दैलेखमा सञ्चालन गर्ने ठेगान भएको जनाइएको छ।

    युवक संघले परिषद बैठकको तयारिको सन्दर्भमा कार्तिक १५ देखि मंसिर १५ सम्म सबै जिल्ला समितिको बैठक, प्रशिक्षण, भेलाहरु सम्पन्न गर्ने ठेगान पनि गरेको छ ।

    यस्तै, आगामी माघ १५ देखि ३० गतेसम्म राष्ट्रघाती नागरिकता बिधेयक र भ्रस्टाचारको विरुद्ध मेची महाकाली खबरदारी अभियान सञ्चालन गर्ने तथा फागुन महिनाभर हुने राष्ट्रिय जनमोर्चाको विशेष साङठनिक अभियान र अखिल (छैठौ) द्वारा फाल्गुन २७ देखि चैत्र १ गते सम्म हुने संघीयता विरुद्ध काठमाडौं केन्द्रित कार्यक्रमलाई पुर्ण रुपमा सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

    युवक संघले गम्भीर बिरामी भइ उपचाररत संगठनका राष्ट्रिय परिषद सदस्य तथा काठमाडौं जिल्ला कोषाध्यक्ष अमृत आचार्यलाई उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ । यसैगरी प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष महेश रिजालको उपचारमा सहयोग पुर्याउन पनि अपिल गरेको छ ।

    आगामी मंसिर १४ गते सम्पन्न हुन गैरहेको उपनिर्बाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारहरुलार्इ बिजयी गराउन युवाहरूलाई परिचालन गर्ने निर्णय गरेको छ ।

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.