• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा भूकम्प प्रभावित क्षेत्रका १४ पत्रकारलाई लेखनवृत्ति


  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मान प्रदान गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा लेखनवृत्ति प्रदान गर्न लागिएको हो ।

    Advertisement

    नेपालमा २०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र तत्पश्चातका पराकम्पका कारण मुलुकमा पुगेको भौतिक क्षतिको सिघ्र पुनर्निर्माण गर्ने उद्देश्यसहित भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुनर्निर्माण कार्य सम्बन्धमा गत पुस २० देखि माघ २० सम्म प्रकाशित प्रसारित समाचार सामग्रीसहितको विवरण पठाउन सार्वजनिक आह्वान गरिएको थियो।

    १४ जिल्लाका महासंघ शाखामा पत्राचार गरिएकोमा प्राप्त भएका समाचार सामग्रीहरु मध्ये संयुक्त मूल्याकंन समितिले मूल्याकंन गरेका विभिन्न जिल्लाका पुर्ननिर्माणसँग सम्वन्धित १४ उत्कृष्ट समाचार सामग्रीको विवरण महासंघ केन्द्रीय कार्यालयमा प्राप्त भएको महासंघले जनाएको छ। सोही १४ समाचार सामग्री प्रवाह गर्ने १४ जना पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गरिएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानका लागि छनौट भएका पत्रकारहरुलाई आउँदो फाल्गुन २ गते दिउसो १ वजे महासंघ केन्द्रीय कार्यालयमा एक कार्यक्रममा नगद रु. १२ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्तिबाट सम्मानित हुने पत्रकारहरुको नामावली निम्नानुसार रहेको छ ।

    १) भिमलाल श्रेष्ठ गोरखा २) नवराज छत्कुली धादिङ, ३) मोतीराम तिमल्सिना काभ्रे, ४) राजकुमार कार्की सिन्धुली, ५ अनुकुमारी आचार्य रसुवा, ६) विद्या राई काठमाडौं, ७) दुर्गा आचार्य सिन्धुपाल्चोक, ८) सम्झना रिजाल मकवानपुर, ९) शिवप्रसाद ढुंगाना ओखलढुंगा, १०) रामहरी कार्की ललितपुर, ११) सम्झना पौडेल भक्तपुर, १२) शर्मिला उप्रेती नुवाकोट, १३) उषा तामाङ्ग दोलखा र १४) जानुका पौडेल रामेछाप।

    बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • २.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ३.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    • ४.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • ५.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ६.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ७.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ८.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.