• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

यस्ता छन्, राजमो तिलोत्तमाले तय गरेको संगठन र संघर्षका कार्यक्रम


  •   सोमबार, माघ १२, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देही अन्तर्गत तिलोत्तमा नगर समितिले संगठन निर्माणसँगै संघर्षका कार्यक्रम तय गरेको छ । सोमबार बसेको बिस्तारित बैठकले विभिन्न कार्यक्रम निश्चित गरेको राजमो रुपन्देहीले जनाएको छ ।

    Advertisement

    कार्यक्रममा राजमो नेता शुरेश आचार्य, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र नेकपा (मसाल) जिल्ला प्रवक्ता नारायण जिसीले प्रशिक्षण दिनुभएको थियोे ।

    कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष ईन्दीरा ज्ञवाली, प्रगतिशील पत्रकार संघका जिल्ला सचिव डिआर बन्जाडे, जनजाति सम्मेलनका जिल्ला सदस्य नगेन्द्र श्रीनेट, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य लालचन्द पन्थ र नगर सल्लाहकार शिवराम घिमिरेको पनि आतिथ्यता रहेको थियो ।

    विस्तारित बैठकले वार्डहरूमा प्रशिक्षणात्मक भेला, समिति र विरोधको कार्यक्रम निश्चित गरेकोछ । बैठकले माघ १३ देखि माघ३० गतेसम्म अभियानको लागि निम्न अनुसार ४वटा अभियान टोली निर्माण गरेको छ।

    वार्ड १,५ र ६ को माघ १९ गते वार्ड प्रशिक्षण भेला जस्को तैयारीको जिम्मा टोली संयोजक रूक बहादुर पराजुली, यज्ञ प्रसाद, खिमानन्द भण्डारी, लालचन्द पंथ, शान्ता पौडेल, बिष्णु पराजुली, रनमाया परियार, जितेन्द्र राना र नरबहादुर थापालाई दिइएको छ ।

    यस्तै, वार्ड २ माघ २४ गते हर्क बहादुर टण्डन, टेक आचार्य, रेशम घिमिरे, गणेश पौडेल, महेश जिसी र दयानिधि पौडेललाई जिम्मेवारी दिइएको छ भने वार्ड ३ र ४मा माघ १७ गते यम परियार, नरेन्द्र श्रीनेट, तुल्सी प्रसाद उपाध्याय, ईन्दीरा ज्ञवाली, मुकुन्द पौडेल, प्रेम ाचार्य र मानबहादुर केसीलाई जिम्मेवारी दिइएको छ ।

    यस्तै, वार्ड ८,९,११ र १२ को प्रशिक्षण भेला माघ २४ गते, जसमा हुमाकान्त न्यौपाने, शिवराम घिमिरे, जयलाल गौतम, कविराज गिरी, कमला पौडेल र डुलमाया क्षेत्री, बिष्णु घिमिरे र रेसबहादुरलाई जिम्मा दिइएको छ ।

    नगर सचिव हुमाकान्त न्यौपानेको संचालन र अध्यक्ष रूकबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर उपाध्यक्ष हर्कबहादुर टण्डनले गर्नुभएको थियोे भने आगामी कार्यक्रम शिवराम घिमिरेले प्रस्तुत गर्नुभएको थियोे ।

    फाल्गुन १ गते ट्राफिक चोक बाट सुरु गरि भैरहवा पुगेर बिरोध सभामा परिणत हुने रूपन्देही जिल्ला स्तरिय मोटर साईकल रैलीमा व्यापक रूपमा सहभागी हुने निर्णय पनि बैठकले गरेको छ ।

    सोमबार, माघ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.