• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

देशव्यापी मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपको अखिल (छैठौं) द्वारा विरोध


  •   शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । संसद विघटनको विरुद्ध देशव्यापी मसाल जुलसमाथि प्रहरीद्वारा हस्तक्षेप भएपछि अखिल (छैठौं) ले त्यसको विरोध गरेको छ । अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षरमा २०७७ माघ २ गते साँझ प्रसारित प्रेस वक्तव्यमार्फत प्रहरी हस्तक्षेपको विरोध गरिएको हो ।

    Advertisement

    प्रहरी हस्तक्षेपको सामना गर्दै जुलुस सम्पन्न गर्ने सहभागीलाई धन्यवाद दिँदै सङ्घर्षको आगामी कार्यक्रममा लागि तयार हुन आह्वान गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते असंवैधानिक ढङ्गले गरेको प्रतिनिधि सभाको विघटनका विरुद्ध अखिल (छैठौं) ले माघ २ गते साँझ देशका विभिन्न स्थानमा मसाल जुलुस सम्पन्न गरेको छ । विघटित संसद पुनस्र्थापना गर, संवैधानिक सर्वाेच्चता कायम गर, अखिल (छैठौं) जिन्दावाद, नेकपा (मसाल) जिन्दावाद, भारतीय सेना कालापानी छोड, मसाल जुलुस सफल पारौँलगायतका नाराहरू लगाइएको थियो ।

    ललितपुरको लगनखेल, चितवनको नारायणगढ, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, कपिलवस्तुको चन्द्रौटा, प्युठानको बिजुवार, मच्छी र भिङ्ग्री, अर्घाखाँचीको धारापानी र ढाकावाङ, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर तथा  सुनसरीको इटहरीमा मसाल जुलुस सम्पन्न भएको छ ।

    मसाल जुलुसका क्रममा कञ्चनपुरमा अखिल (छैठौं)का जिल्ला सचिव पुस्कर भट्टलाई गिरफ्तार गरी रिहाइ गरिएको छ भने प्युठानको बिजुवारमा प्रहरीले हस्तक्षेप गरी जिल्लाध्यक्ष चोपबहादुर विकसहित ४ जनामाथि लाठीचार्ज गरेको छ । मसाल जुलुसमा भएको प्रहरी हस्तक्षेपको विरोध तथा भत्र्सना गर्दछौँ ।

    अखिल (छैठौं) को आयोजनामा सम्पन्न भएको मसाल जुलुसमा सहभागी सम्पूर्ण विद्यार्थी तथा जनसमुदायमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । सङ्घर्षका आगामी कार्यक्रममा सहभागी हुनको लागि आह्वान गर्दछौं ।”

    शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.