• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

गुल्मीमा राष्ट्रिय जनमोर्चाद्वारा विरोध सभासँगै संगठन विस्तार


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, गुल्मी ।
    राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिले महंगी भ्रष्ट्राचार केपि ओलीको असंवैधानिक कदम र संघीयताको विरूद्धमा विरोध सभा सम्पन्न गरेको छ ।

    Advertisement

    आइतबार पालिकाको केन्द्र पूर्तिघाटमा सम्पन्न भएको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले देशमा बढ्दै गइरहेको मंहगी, भ्रष्ट्राचार तुरून्त रोक्न माग गर्नुभयो ।

    उहाँले संघीयताले देशमा अनावश्यक आर्थिक भार थोपरेकोले संघीयता छिटो भन्दा छिटो खारेज गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेको दावि गर्दै संसद पुनर्स्थापनाको माग गर्नुभयो ।

    त्यस्तै, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं राष्ट्रियजनमोर्चाका केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्रीले जिल्ला सदस्य पूर्णबहादुर थापा, कालीगण्डकीका अध्यक्ष गंगा केसी लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

    युवक संघको भेला सम्पन्न
    अखिल नेपाल युवक संघ कालीगण्डकी गाउँपालिकाको प्रथम भेलाले शनिबार सम्पन्न भएको छ । सो भेलाले मेघराज शर्माको अध्यक्षतामा २७ सदस्यिय अखिल नेपाल युवक संघ कालीगण्डकी गाउँपालिका स्तरिय समिती गठन गरेको छ ।

    त्यस्तै, शुक्रबार कालीगण्डकी गाउँपालिका वडा नम्वर ६ खड्गकोटमा चित्र थापाको अध्यक्षतामा १९ सदस्यिय राष्ट्रिय जनमोर्चा वडा समिती गठन भएको छ ।

    यसैगरी खडककोटमा पनि हिमलाल बलालको अध्यक्षतामा १९ सदस्य राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । सबै भेलाहरुको अथिती मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि राम कुमार क्षेत्री हुनुहुन्थ्यो ।

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.