• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कञ्चनपुरमा पार्टी कार्यालय ‘कब्जा’ गर्न खोज्दा नेकपाका दुई पक्षबीच झडप


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • तस्बिर : लक्ष्मण तिवारीकाे फेसबुकबाट
    महेन्द्रनगर । सत्तारुढ दल नेकपा विभाजनपछि पार्टी कार्यालयमाथि स्वामित्वको विषयलाई लिएर कञ्चनपुरमा दुई पक्षबीच झडप भएको छ । प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमा विस्तारित बैठक राख्न लागेपछि ओली पक्षले अवरोध गर्दा झडपको अवस्था आएको हो ।

    ओली पक्षीय नेकपाको अवरोधका कारण प्रचण्ड–नेपाल पक्षको भेला अवरुद्ध भएको छ । प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालयमा आइतवार दिउँसो विस्तारित जिल्ला भेला राखेको थियो । तर ओली पक्षले भेला हुन दिएन ।

    Advertisement

    नेकपा दुई धारमा विभाजन भएको अवस्थामा विस्तारित भेलाका नाममा गुटगत भेला गर्न खोजिएको भन्दै ओली पक्षले आइतवार पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो । प्रचण्ड–नेपाल समूहले गुटगत भेला गरेर पार्टी कार्यालय कब्जा गर्न खोजेको भन्दै ओली पक्षले तालाबन्दी गरेको थियो ।

    त्यसपछि दुवै पक्षका कार्यकर्ताबीच धकेलाधकेल भएको थियो । सम्भावित भिडन्तलाई मध्यनजर गरी पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    नेकपा कञ्चनपुरका सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङले शनिबार सामाजिक सञ्जालमा लेख्दै महेन्द्रनगरस्थित पार्टी कार्यालयमा भेला आयोजना हुने भएकाले कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका थिए ।

    त्यस लगत्तै नेकपा कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा (पातल) ले त्यो सूचनालाई खण्डन गर्दै पार्टी दुई धारमा विभाजित भएको र निर्वाचन आयोगले कसैलाई आधिकारिकता नदिएको अवस्थामा पार्टीको कुनै कार्यक्रम आयोजना नगरिएको उल्लेख गरेका थिए । कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन् ।

    नेता भीम रावलको उपस्थितिमा पार्टी कार्यालयमा भेला गर्न खोजेको प्रचण्ड–नेपाल समूहको भेला ओली पक्षको अवरोधका कारण विथोलिएको छ । असहज परिस्थितिका कारण आजको भेला रोकिएको सचिव लामाले बताए ।

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.