• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङको जैमीनीमा युवक संघले वनभोजसहित मनायो माओ जयन्ती


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • सञ्जाल शर्मा, बागलुङ ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल)को सहायक संगठन अखिल नेपाल युवक संघले बागलुङको जैमिनीमा १२८औँ माओ जयन्ती मनाएको छ । युवक संघ जैमिनी नगरको आयोजनामा हाँडिकोट टापुमा वृहत् वनभोजसहित माओ जयन्ती मनाइएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरि चालेको असंवैनिक कदमले देश संकटग्रस्त अवस्थामा पुगेको बताउदै संसद पुनर्स्थापना गर्न नसक्ने हो भने देशको राष्ट्रियता र गणतन्त्रमाथि खतरा पैदा हुने बताउनुभयो ।

    उहाँले देशका सचेत युवाहरू जुझारु प्रकारले ओलीको गलत कार्यशैलीको विरुद्ध आन्दोलित हुनसमेत आग्रह गर्नु भयो । साथै उहाँले युवाहरु आफ्नो अधिकारको खोजी गर्दै देशमा भईरहेको चरम भ्रष्टाचार विरुद्ध सशक्त आन्दोलन गर्न तयार हुनुपर्ने समेत बताउनु भयो । माओले देखाएको बाटोमा अगाडि बढ्न आग्रह गर्दै युवाहरूवर्ग संघर्षको भट्टीमा खारिँदै र क्रान्तिकारी कदम अगाडि बढाउँदै समाजको नेतृत्व गर्न तयार हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश मामिला सभापति तथा प्रदेश सभा सदस्य कृष्ण थापा, वामपन्थी नेता नरबहादुर पुनलगाएतका नेताहरूले राष्ट्रियता, गणतन्त्र, युवा आन्दोलन र देशको समसामयिक परिस्थिति लगायत माओत्सेतुङको भूमिका र योगदानबारे बोल्नुभएको थियो ।

    कार्यक्रममा युवा नेता भिमसेन वन, संजाल शर्मा, किसान नेता बिरेन्द्र थापा, राजमो जैमिनीका अध्यक्ष डिलबहादुर श्रीस, जनजातिका नेता लालबहादुर थापा, रक्तिमका दानबहादुर थापा, अखिल (छैठौं)का दिपेन्द्र पौडेल, महिला नेत्री टीका थापा, जैमिनी ९ का अध्यक्ष भबिन्द्र थापा, जैमिनी १० का अध्यक्ष नरबहादुर थापा लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो।

    जैमिनीको शिर हाँडिकोट टापुमा ५०० बढी युवाहरू बिचमा सम्पन्न वनभोज कार्यक्रमलाई जैमिनी नगर सचिव सुरेश रानाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता यम पुनले गर्नु भएको थियो भने नगर सदस्य खगेन्द्र थापाले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा रक्तिमका गितमा नाचगान गरि युवाहरूले मनोरञ्जन समेत गरेका थिए ।

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.