• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बागलुङमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • तिलक थापा/बागलुङ बजार ।
    राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले ‘विघटित प्रतिनिधि सभा पुर्नस्थापना गरौँ, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारका विरुद्ध सघर्ष गरौँ भन्ने उदघोषका साथ सञ्चालित विशेष सङ्गठनात्मक अभियानअन्तर्गत १२८औँ माओजयन्तीको अवसर पारेर अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम २०७७ पौष ११ गते नारायणस्थानमा सम्पन्न गरेको छ ।

    Advertisement

    प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रशिक्षण भेलाको उदघाटन गर्दै राजावादी चलखेल बढिरहेका बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङ्कुश कदम भएको बताउनुभयो । यसले वैदेशिक चलखेललाई निम्ताएको, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि विघटित प्रतिनिधि सभाको पुनस्र्थापना गर्दै सङ्घीयता खारेजीको विकल्प नरहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापाले प्रशिक्षण दिनुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्मबहादुर कुँवर, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले शुभकामना मन्तब्य दिनुभएको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा, योगेन्द्र पौडेल, अखिल नेपाल किसान महासङ्घ बागलुङका सदस्य ढुण्डीराज शर्मा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य विष्णु अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ बागलुङका सदस्य टेकबहादुर क्षेत्री, अखिल नेपाल बुद्धिजीवी सङ्घका भक्ति न्यौपाने, अखिल (छैठौंं) बागलुङका सदस्य गोपाल सुवेदी, जातीय समता समाज बागलुङका सदस्य गोविन्द्रलाल विक, राष्ट्रिय जनमोर्चा बानपा–१२ का अध्यक्ष घनश्याम विक, वडा नं. १४ का अध्यक्ष रामबहादुर खड्कालगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम नगर समितिका अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, सचिव गोविन्दप्रसाद पौडेलको सञ्चालन र उपाध्यक्ष योगेन्द्र पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    भेलाले आगामी पुस २६ गते पैयुँपाटा, २७ गते नारायणस्थान र २८ गते अमलाचौरमा वडास्तरीय प्रशिक्षण गर्ने ठेगान गरेको छ बताइएको छ ।

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • २.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ३.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ४.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ५.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ६.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ७.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ८.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.