• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

‘स्वनाम साथी प्रलोभनबाट मुक्त एक साधकी व्यक्तित्व’


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले स्वनाम साथीको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । वरिष्ठ वामपन्थी नेता स्वनाम साथीको शुक्रबार साँझ निधन भएको थियो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार शोक वक्तव्य प्रकाशित गरी ‘स्वनाम साथी नेपाली कम्युनिस्ट आन्दोलनको एक मिलनसार, इमान्दार, स्वच्छ र सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो’ भन्नुभएको छ ।

    सिंहले स्वनामको मृत्युबाट एक असल मित्र गुमाएको बताउँदै त्यसले धेरै दुखित बनाएको बताउनुभएको छ ।

    यस्तो छ, शोक वक्तव्य
    का. शसी शेरचन(स्वनाम साथी)को ७० वर्षको उमेरमा आज मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दछौँ र सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    का. स्वनाम साथी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रियाशील रहँदै आउनुभएको थियो । उहाँ २०५९ सालमा ने.क.पा.(मसाल) र नेकपा(एकताकेन्द्र) बीच भएको हाम्रो एकिकृत पार्टीको केन्द्रीय प्रवक्ता समेत हुनुभएको थियो । पछि २०६३ सालमा भएको पार्टी विभाजनमा उहाँ एकताकेन्द्रमा सामेल हुनुभएको थियो ।

    का. स्वनाम साथी नेपाली कम्युनिस्ट आन्दोलनको एक मिलनसार, इमान्दार, स्वच्छ र सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले निरन्तर रुपमा कम्युनिस्ट आन्दोलनमा प्रतिवद्ध रहेर योगदान दिने कोशिस गर्नुभयो । उहाँले विसंगतिपूर्ण प्रवृत्तिका विरुद्धको संघर्ष अन्तिम समयसम्म कायम राख्नुभयो । उहाँ प्रलोभनबाट मुक्त एक साधकी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हामीले एक असल मित्र गुमाएको महशुस गरेका छौँ र त्यसले हामीलाई धेरै दुखित बनाएको छ ।

    कम्युनिस्ट आन्दोलनका मूल्य र मान्यतालाई दृढतापूर्वक आत्मसात गर्दै सर्वदा मानवताको पक्षमा काम गर्न सक्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ । हामीले त्यो अभिभारा पूरा गर्ने प्रयास गर्नुपर्दछ ।

    अन्तमा का. स्वनाम साथीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    २०७७ पौष ११ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.