• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

ओली गोमन साँप जस्ता हुन् : नेता खनाल


  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले ओलीमा गोमन साँप जस्तो प्रवृति भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका भावि कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले प्रधानमन्त्री ओलीको गोमन साँपको जस्तो प्रवृति रहेको टिप्पणी गर्नुभयो ।

    Advertisement

    नेता खनालले नेकपा नफुटेको दाबीसमेत गर्नुभएको छ । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै बरिष्ठ नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गर्नुभएको हो । उहाँले नेकपालाई फुट्न संविधानले नदिने तर्क गर्नुभयो ।

    पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुराउनुपर्ने व्यवस्था रहेको भन्दै बहुमत आफुहरुसँग भएकोले पार्टी नफुटेको उहाँको भनाई छ । पार्टीमा कोही चोइटिएपनि वाडा तहसम्म पार्टी संगठित रहेको बरिष्ठ नेता खनालले बताउनुभयो ।

    नेकपा दुई पार्टीको एकीकरणबाट बनेको विशिष्ट परिस्थितिमा दुई अध्यक्ष राखिएको भएपनि दुवै अध्यक्ष बराबरी रहेको बरिष्ठ नेता खनालको भनाई छ ।

    कार्यक्रममा नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता बिरोधी भएको आरोप लगाउनुभयो । ओली कम्युनिष्ट बिचार, आचरणबाट बिचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाई छ ।

    यता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनको कदम असंवैधानिक भनि फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले संसद विघटनको कदम विरुद्ध नेकपा सर्वोच्च अदालतमा गएको र अदालतले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भनि फैसला गर्नेमा भरोसा रहेको बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले संविधानको व्यवस्था अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    अध्यक्ष प्रचण्डले सरकारको असंवैधानिक र निरंकुश कदका विरुद्ध शुक्रबारदेखि नै आन्दोलन थालेको बताउँदै समस्या समाधान नभए अझ सशक्त आन्दोलन गर्ने घोषणा गर्नुभयो । सरकारले संविधान विपरितको कदम चालेकाले अग्रगमन चाहने शक्ति एकताबद्ध हुन उहाँले अपिल समेत गर्नुभयो ।

    अध्यक्ष प्रचण्डले बहुमत सदस्यको उपस्थिति र हस्ताक्षरमा केन्द्रीय कमिटी बैठक बसेको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने भन्दै पार्टीको नाम, चुनाव चिन्ह, लोगो लगायत पार्टीको आधिकारिकता आयोगले आफुहरुलाई दिनुपर्ने दाबी गर्नु भयो । उहाँले विद्यमान संविधान र ऐन बमोजिम निष्पक्ष निर्णय दिनेमा निर्वाचन आयोग प्रति विश्वास रहेको बताउनुभयो ।

    शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.