• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

संसद पुनर्स्थापनाका लागि आन्दोलन अगाडि बढाउन अखिल नेपाल किसान महासंघ (अप्फा) को माग


  •   मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले संसद पुनर्स्थापनाका आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । ओली सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनुलाई अप्रजातान्त्रिक, असंवैधानिक र तानाशाही कदम बताउँदै अप्फाले यस्तो माग गरेको हो ।

    Advertisement

    अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस ७ गते जारी गरिएको प्रेसवक्तव्यमा यस्तो माग गरिएको छ ।

    ओली सरकारको शासनमा किसानको समस्यामा समाधान नभएको स्मरण गराउँदै वक्तव्यमा किसानको समस्यालाई राजनीतिक आन्दोलनसँग जोड्नुर्पे आवश्यकतामा जोड दिइएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “वर्तमान नेकपाको ओली सरकारले यही पुस ५ गते विद्यमान संसदको विघटन र नयाँ चुनाव प्रस्तावको घटनालाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) घोर विरोध र भत्र्सना गर्दछ । यो अप्रजातान्त्रिक, असंवैधानिक र तानाशाही कदम हो । यसले गणतन्त्र र धर्म निरपेक्षताको उपलब्धिलाई समाप्त पार्ने र प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्न गएको छ । देशको राजनीति तानाशाही व्यवस्थातिर अगाडि बढ्ने आधार तयार पारेको छ ।

    वर्तमान नेकपाको सरकारबाट किसानका समस्या समाधान भएका थिएनन् । सामान्य प्रकारको सुधारका कुरा गरे पनि यस प्रकारको अत्यन्त न्यून सुधार पनि दलाल पुँजीपति र नोकरशाही पुँजीपति वर्गले नै फाइदा लिएको थियो, आम किसानसम्म पुग्न सकेनन् । यसका विरुद्ध किसानहरू आन्दोलनरत छन्; र, आन्दोलन अगाडि बढाइरहेका छन् । किसानका समस्या राज्यसत्तासँग सम्बन्धित छ । राजनैतिक आन्दोलनसँग नगासिकन किसानका समस्या समाधान हुन सक्दैनन् । वर्तमान ओली सरकारले संसद विघटन गरेर चालेको कदमले देशमा राजनैतिक अस्थिरता पैदा गरेको छ; र, यसको प्रत्यक्ष असर किसानमाथि नै परेको छ । त्यसैले किसान आन्दोलनलाई यस प्रकारको संसद विघटनको अप्रजातान्त्रिक, असंवैधानक र तानाशाही कदमको विरोध गर्दै विघटित संसदको पुनर्स्थापनाको मागसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    स्मरणीय छ, २०६२–६३ को राजतन्त्र विरुद्ध गणतन्त्र स्थापनाको आन्दोलनमा सम्पूर्ण किसान सङ्घ–सङ्गठन एकल वा संयुक्त आन्दोलनमा रहेका थिए । यसरी प्राप्त भएको अधिकारलाई रक्षा गर्नु पनि किसान आन्दोलनको कडी हुन गएको छ ।

    अन्तमा अहिले ओली सरकारको असंवैधानिक, अप्रजातान्त्रिक र तानाशाही कदमको विरोध र भत्र्सना गर्दै विघटित संसद पुनस्र्थापनाको मागसँग किसान आन्दोलन अगाडि बढाउन आह्वान गर्दछ ।”

    मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.