• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रतिनिधि सभा विघटनप्रति अखिल नेपाल युवक संघको विरोध


  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिएकोमा विरोध गरेको छ । जननिर्वाचित संसद विघटन गरिनुलाई अप्रजातान्त्रिक र नोकरशाही कदम भन्दै युवक सङ्घले विरोध गरेको हो ।

    Advertisement

    युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेको हस्ताक्षरमा २०७७ पुस ५ गते सार्वजनिक गरिएको प्रेसवक्तव्यमा कोरोना सङ्क्रमण न्यूनीकरण गर्नुपर्ने यो समयमा यस खालको अप्रजातान्त्रिक कदम उठाइएको विरोध गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकार सञ्चालन गरिरहेको पार्टीको आपसी मनमुटाव र अन्तर्विरोधको सिकार जनताबाट निर्वाचित संसद हुनु घोर अप्रजातान्त्रिक र नोकरशाही कार्य हो ।

    ओली सरकारको सर्वसत्तावादी र जनविरोधी कार्यप्रणालीको घोर भत्र्सना गर्न चाहन्छौँ । संसदीय व्यवस्थालाई प्रजातान्त्रिक प्रणालीको उत्कृष्ट व्यवस्स्था भनिएर भ्रम छर्ने र त्यसैलाई जोगाउन मरिहत्ते गर्नेहरूलाई ओलीको यो कदमले फेरि एक पटक उदाङ्गो पारिदिएको छ । यसबाट संसदीय व्यवस्था गरिखाने वर्गको हितकारी व्यवस्था होइन र यसले देशको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न सक्दैन भन्ने कुरा पनि प्रमाणित भएको छ। त्यसैले मुलुकको आमूल परिवर्तन र जनताको समृद्धिका लागि नयाँ जनवादी व्यस्थाको स्थापना हुन जरुरी छ । अबको आन्दोलनलाई त्यो दिशामा अगाडि बढाउनुपर्ने देखिन्छ ।

    अहिले विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीको असरलाई नियन्त्रण गर्ने, जनतालाई स्वास्थ्य उपचारको सहज उपलब्धता गराउने र सबै शक्ति कोरोना नियन्त्रणमा लाग्नुपर्ने समयमा आपसी भागबन्डा र गुटगत स्वार्थ, भ्रष्टाचारमा तल्लीन हुँदै जनताको स्थायित्व र समृद्धिको सपनामाथि लात हान्ने कुचेष्टा गरिएको छ । यसबाट यो सरकार जनताको पक्षमा छैन भन्ने प्रष्ट हुन्छ । यसैले ओली सरकारको यस प्रकारको अधिनायकवादी र जनविरोधी कार्यको घोर निन्दा गर्दै प्रतिनिधि सभा विघटनको कार्य तत्काल सच्चाउन माग गर्दछौँ । यो कार्य नसच्चिएमा ओली सरकारले ठुलो मूल्य चुकाउने कुराको समेत चेतावनी दिन चाहन्छौँ ।”

    आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.