• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

सत्ताधारीले गणतन्त्रको धज्जी उडाएको देखेर राजावादीहरु जुर्मुराए : मनोज भट्ट


  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले सत्ताधारी दलहरुकै कारण गणतन्त्र र धर्मनिरपेक्षता खतरामा पर्दै गएको बताउनुभएको छ । प्युठानको ऐरावतीस्थित पुरनठाँटी बजारमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टले सत्ताधारी दलहरुले गणतन्त्रको धज्जी उडाएको बताउनुभयो ।

    Advertisement

    ‘सत्ताधारी दलहरुको हर्कतले गणतन्त्रको धज्जी उडाउने काम गरेको छ’ भट्टले भन्नुभयो, ‘उनीहरुका जनविरोधी क्रियाकलाप देखेर राजावादीहरु फेरि उत्साहित हुन थालेका छन् । जनताले रछ्यानमा फालेको राजतन्त्र फेरि ब्युँताउने चेष्टा गरिरहेका छन् ।’

    भट्टले बर्तमान सरकार र सत्तारुढ दलको झगडामा जनताका समस्याबारे कुनै एजेण्डा नभएको आरोप लगाउनुभयो । उनीहरुको झगडा केवल भागबण्डाका लागि मात्रै भएको भन्दै उहाँले जनता रोग, भोक र बेरोजगारीबाट तड्पिरहँदा सत्ताधारीहरु शक्ति संघर्षको जात्रा देखाइरहेको बताउनुभयो ।

    यस्तै उहाँले नेपालमा संघीयतालाई काँध थाप्नेहरु अहिले पछुताएको भन्दै संघीयता खारेजीका लागि जनताले दबाब दिनुपर्ने उल्लेख गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ देशैभरी विभिन्न कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत प्युठानमा पनि स्थानीयस्तरसम्म विरोध सभा सञ्चालन भइरहेका छन् ।

    बुधबार आयोजित विरोध सभामा राजमो लुम्बिनी प्रदेश सदस्य तथा प्युठान जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्य र अखिल (छैठौं) का जिल्ला उपाध्यक्ष रमेश विश्वकर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    राजमो ऐरावती गाउँ समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षता, जिल्ला सदस्य अर्जुन थापाको सञ्चालन र गाउँ समिति सचिव प्रेमप्रसाद आचार्यको स्वागत मन्तव्यबाट अघि बढेको सो कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठ, अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष एवं ऐरावती गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष चन्द्रबहादुर राना, महिला संघका जिल्ला सदस्य सीता गैरे, किसान महासंघका जिल्ला सदस्य कर्णबहादुर रायमाझी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो
    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या
    आगलागीबाट १४ करोडको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • २.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • ३.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ४.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ५.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ६.
      आगलागीबाट १४ करोडको क्षति

    • ७.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    • ८.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.