• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

उखुको भुक्तानी नदिएर संघर्ष गर्न बाध्य पारिनु किसानमाथिको अपराध : राजमो


  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा उखु किसानले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । सरकारले उखु किसानलाई चिनी मिलबाट रकम भुक्तानी गर्न एक वर्षअघि नै सहमति गरेपनि कार्यान्वयन नहुनु गैर जिम्मेवारीपन भएको बताएको छ ।

    Advertisement

    राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार एक वक्तव्य प्रकाशित गरी उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध भएको बताउनुभएको छ ।

    वक्तव्यमा चिनी मिलको दादागिरी र लुट रोक्न माग गर्दै तत्काल किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न र भुक्तानी नगर्ने मिलमाथि कारबाही गर्न माग गरिएको छ ।

    यस्तो छ वक्तव्य
    चिनी मिलले उखु किसानलाई वर्षौसम्म भुक्तानी नगरेर किसानमाथि ब्रम्हलुट मच्याएका छन् । विभिन्न चिनी मिलले उखु किसानलाई करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु किसान संघर्ष समितिले बताएको छ । उखु किसानले चिनी मिलबाट बाँकी रकम भुक्तानीको माग गर्दै तराइबाट काठमाडौंमा आएर संघर्ष गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछौं ।

    गत वर्ष पुसमा रकम भुक्तानीको माग गर्दै किसानले काठमााडौंमा आई संघर्ष गरेका थिए । उद्योग मन्त्रालयको समन्वयमा चिनी मिल र उखु किसानबीच तत्काल भुक्तानी गर्ने सम्झौता भएको थियो । तर सम्झौता भएको एक वर्षसम्म पनि भुक्तानी नगरिनु सरकार र चिनी मिलको गैरजिम्मेवारको पराकाष्ठा हो । उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध हो ।

    विक्री गरेको उखुको मूल्य भुक्तानी नगरिनु चिनी मिलको किसानमाथिको लुट, दादागिरी र चरम शोषण हो । चिनी मिलहरुले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेका छन् । भुक्तानी नगर्ने चिनी मिलमाथि कारवाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन गरेको उखुको उचित मूल्य निर्धारण गर्न, विक्री गरिएको रकम तत्काल भुक्तानी गर्न र किसानलाई आवश्यक सहयोग गर्न माग गर्दछौं ।

    २०७७ मंसिर २९ गते
    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

     

    सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.