• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिगमनको खतरा र संघीयताविरुद्ध चितवनमा राजमोको प्रदर्शन


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • सुमन आचार्य, चितवन ।
    राष्ट्रिय जनमोर्चाले बिहीबार चितवनमा विरोध प्रदर्शन गरेको छ । ‘राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता, भ्रष्टाचार र एमसीसी सम्झौताको विरोध गरौँ’ भन्ने मूल नाराका साथ भरतपुरमा विरोध प्रदर्शन गरिएको हो ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय चोकबाट शुरु भएको नाराजुलुस सहितको र्याली बाइपासरोड, जिल्ला मालपोत कार्यालय चोक हुँदै चौबिसकोठी पुगेर सभामा परिणत भएको थियो ।

    -र्यालिमा ‘राष्ट्रियताको रक्षा गरौँ, गणतन्त्रको रक्षा गरौँ, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता खारेज गर, प्रतिगामी तत्व मुर्दावाद, गणतन्त्र जिन्दावाद, नेकपा (मसाल) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावाद, एमसीसी सम्झौता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर लगायतका नारा लगाइएको थियो ।

    जुलुशपछि चौबिसकोठीमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष एवम् केन्द्रीय सचिव डम्बर पुरिले नेपाली जनताहरुको बलिदानिपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रमाथि गिद्धेनजर लगाउँदै देशलाई पछाडी धकेल्ने प्रयास भैरहेको बताउनुभयो ।

    साथै उहाँले गणतन्त्रको रक्षा गर्नका लागि सचेत नगरिकहरुले खबरदारी गर्नु आजको आवश्यकता भएको बताउनुभयो । नेता पुरिले अहिले संघीयताको विरोध गर्ने राजावादी मण्डलेहरु हिजो बिहानका दिनमा हामीले सन्चालन गरेका संघीयता विरोधी कार्यक्रममा हाम्रा नाक काटिंदा कुन दुलोमा बसेर रमिता हेरेर बसेका थिय भनी प्रश्न गर्नुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकालले संघीयताको खारेजी अहिलेको परिस्थितिमा अनिवार्य भएको जिकिर गर्नुभयो । वैदेशिक ऋण बढाएर र जनतालाई जबर्जस्ती कर वृद्धि थोपरेर संघीयता धान्न नसकिने कुरामा जोड दिनुभयो । इतिहासका कालखण्डमा नेकपा (मसाल) ले व्यक्त गरेका विचारहरु क्रमश मेल खाँदै गएको प्रसंगलाई कोट्याउँदै अझै पनि ढिला नगरी संघीयतालाई जरैदेखी उखेलेर फाल्न आवस्यक रहेको बताउनुभयो ।

    विरोध सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा भरतपुर महानगर समितिका सचिव सुमन शर्मा आचार्यले गर्नुभएको थियो ।

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.