• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

देश चलाउने पार्टीको शीर्ष ठाउँ प्रदुषित भयो, मानिसले घृणा गर्न थालेः प्रधानमन्त्री ओली

  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने पार्टीको शीर्ष ठाउँ प्रदुषित भएको र मानिसहरुले घृणा गर्न थालेको बताउनुभएको छ ।

    Advertisement

    नेकपाका अध्यक्ष ओलीले मंसिर १३ गते बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ दिँदै नेकपाको शीर्ष नेतृत्व तहलाई दुषित बनाइएको र मानिसहरुले घृणाभाव प्रकट गर्न थालेको बताउनुभएको हो ।

    ओलीको प्रतिवेदनमा भनिएको छ, ‘एकढंगले भन्ने हो भने हामी एउटा देश चलाउने पार्टीको यस्तो शीर्ष ठाउँमा छौं । यस शीर्ष ठाउँलाई यति प्रदूषित गरिएको छ, आज मान्छेले यस ठाउँप्रति नै घृणाभाव प्रकट गर्न थालिसकेका छन् ।’

    देश बनाउने ठाउँको नेतृत्वपंक्तिप्रति सबै आकर्षित र उत्साहित भएर काममा जुट्ने अवस्था हुनुपर्नेमा आफैँले फैलाएको कुप्रचारबाट आफैँ प्रदूषित भएको प्रतिवेदनमा उल्लेख छ ।

    ‘देश बनाउने ठाउँको नेतृत्व गर्ने, नेतृत्वपूञ्ज रहेको यो ठाउँ यसरी दुषित बनाइएको छ, जबकि यसले त सुगन्ध फैलाउनु पर्दथ्यो, यसले ‘म्याग्नेट’ को काम गर्नुपर्दथ्यो । वरिपरी सबै आकर्षित र उत्साहित भएर काममा जुट्ने अवस्था हुनुपर्दथ्यो’ ओलीले भन्नुभएको छ, ‘तर आज स्थिति त्यस्तो छैन । हामी आफ्नै प्रचार, आफैँले फैलाएका कुप्रचारबाट आफैँ आक्रान्त भएर प्रदूषित भएका छौं ।’

    प्रधानमन्त्री ओलीले प्रचण्डप्रति लक्षित गर्दै पार्टीका विषयबस्तु कसरी मान्छे जम्मा गर्न सकिन्छ ? कसरी झूठफरेव फिजाउन सकिन्छ ? कसरी भ्रममा पार्न सकिन्छ र मान्छेहरूलाई कसरी आफ्नो पक्षमा ल्याउन सकिन्छ र तथाकथित बहुमत कसरी पुर्‍याउन सकिन्छ ? त्यसमा केन्द्रित रहेको बताउनुभएको छ ।

    प्रचण्डको प्रतिवेदनलाई ‘आरोपपत्र, अभियोगपत्र र लाञ्छनापत्र’ को संज्ञा दिँदै त्यो फिर्ता लिएर त्यसको गलत प्रचार गरेकोमा क्षमायाचना गर्नुपर्नेमा ओलीको जोड छ ।

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली
    गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो
    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • २.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ३.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • ४.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ५.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ६.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ७.
      आगलागीबाट १४ करोडको क्षति

    • ८.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.