• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अहिलेको बेथिति र अराजकता संघीयताकै कारण : महासचिव शर्मा


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले अहिले देखा परेको बेथिति र अराजकता सङ्घीयताकै कारण उत्पन्न भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा सुर्खेतको आयोजनामा मङ्सिर १४ गते सदरमुकाम वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    ‘सङ्घीयताकै कारण बेथिति जन्मिएको हो’ आफ्नो भनाइलाई विस्तार गर्दै महासचिव शर्माले भन्नुभयो– ‘सङ्घीयताले राज्यकोषको अत्यधिक आय प्रशासनिक खर्चमै गएको छ । यहाँसम्म कि विकास निर्माणका बजेटसमेत कटौती हुँदै गएको छ । अर्कातिर, प्रशासनिक खर्च सञ्चालन गर्न जनतामाथि अत्यधिक करको बोझ लादिएको छ ।’

    कोराना सङ्क्रमणको सामना तत्कालको प्राथमिक काम भएको बताउँदै उहाँले सङ्घीयता खारेज गरेर त्यसबाट बचेको रकम यस महामारीको नियन्त्रणमा लगाउनुपर्ने बताउनुभयो । ‘सात वटा सङ्घीय प्रादेशिक संरचना खारेज गर्नुपर्दछ; र, त्यसबाट वचत हुने सम्पूर्ण रकम कोभिड–१९ जस्तो महामारी नियन्त्रणमा लगाउनुपर्दछ’ उहाँले अहिलेको सङ्कटपूर्ण घडीमा राजनीतिक पार्टीहरूले हिम्मतका साथ सङ्घीयता खारेजी गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

    ‘कोभिड–१९ महामारी जारी रहेकै बेलामा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको गन्ध आउनुले हाम्रो देशको शासनसत्तामा कति चरम रूपमा बेथिति र अराजकता रहेछ भन्ने पुष्टि भएको छ’ महासचिव शर्माले अगाडि भन्नुभयो– ‘यस्तो अमानवीय कृत्य गर्ने जोकोहीलाई तत्कालै कडा सजाय दिइनुपर्दछ ।’ त्यसका लागि उहाँले भ्रष्टाचारका घटनाको तत्कालै उच्चस्तरीय छानबिन हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    विरोधसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, राजमो कर्णाली प्रदेश समितिका कोषाध्यक्ष धनप्रसाद देवकोटा र नेकपा (मसाल) सुर्खेतका प्रतिनिधि विष्णुप्रसाद शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा अगाडि बढेको सो विरोधसभाको सञ्चालन जिल्ला सचिव लालबहादुर नेपालीले र स्वागत जिल्ला उपाध्यक्ष कृष्णा रावलले गर्नुभएको थियो ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.