• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अर्घाखाँचीमा राजमोको प्रदर्शन : ‘संघीयता देशका लागि अभिषाप भयो’


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • बसन्त खड्का, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध अर्घाखाँचीको सन्धिखर्कमा विरोध सभा सम्पन्न गरेको छ। संघीयताको खारेजी तथा राष्ट्रियताको रक्षा, कोभिड महामारिमा सरकारको लापरवाही, अनियमितता र भ्रष्टाचारको बिरुद्ध जुलुश प्रदर्शनसहित सभाको आयोजना गरिएको हो ।
    राजमो जिल्ला पार्टी कार्यालय मसाल बजारबाट निस्किएको मौन जुलुस सन्धिखर्कको शान्ति बगैंचामा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

    Advertisement

    कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकालले सम्बोधन गर्दै वर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनु भयो । उहाँले सरकार जनताका समस्याप्रति उदासिन बनेको आरोप पनि लगाउनुभयो । नेता ढकालले संघीयता देशको लागि अभिसाप बनेकोले यसलाई जतिसक्दो छिटो खारेज गर्नुपर्ने बताउनुभयो ।

    यस्तै, राजमो जिल्ला अधक्ष्य थम्मन केसीले देशको वर्तमान अबस्था कहालीलाग्दो भएको बताउनुभयो । उहाँले सरकार ओमनिको माध्यमबाट भ्रष्टाचारमा लिप्त भैरहेको र जनताको जिवन उत्थानका बिषयमा मौन भएको आरोप लगाउँदै सरकार राष्ट्रघाततर्फ उद्दत भएको आरोप लगाउनुभयो । नयाँ नक्सा पाठ्यक्रममा राख्ने प्रक्रिया रोक्नुनै राष्ट्रघातको ताजा उदाहरण भएको उहाँको भनाई थियो ।

    फरक प्रसंगमा अर्घाखाँचीमा कोभिड–१९ बाट युवाहरुको निधन हुँदा पनि प्रशासन मौन भैरहेको बताउँदै केसीले ठुला–ठुला मुर्ति र सडकका नाममा लगानि गर्न सक्रिय हुने तर जनस्वास्थ्यको विषयमा किन उदास ?भनेर प्रश्न गर्नुभयो ।

    कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर राजमोले भन्दा हास्ने नेकपा र कांग्रेसका साथीहरूले पछि कुरा बुझेको उल्लेख गर्दै अध्यक्ष केसीले अतिक्रमित भूमि फिर्ता गर्न अब धेरै ढिलाइ गर्न नहुने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम पन्थि सुनारको सञ्चालनबाट अघि बढेको विरोध कार्यक्रममा राजमोका नेता कार्यकर्तासहित सयौं स्थानीयको सहभागिता थियो ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.