• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

देशलाई घाँडो भएको संघीयता फालेर त्यसको रकम कोरोना कोषमा राखौं : तारा थापा

"कालीगण्डकीको पुर्तिघाटमा राजमोको भेला "

  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल, गुल्मी ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तारा थापाले देशलाई घाँडो भएको संघीयता अब फाल्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा सम्पन्न भेलालाई सम्बोधन गर्दै राजमो नेत्री थापाले प्रदेश संरचनामा अनावश्यक खर्च भइरहेको रकम कोरोना कोषमा राख्नुपर्ने बताउनुभयो ।

    Advertisement

    उहाँले अहिले राज्यका संयन्त्रहरु जनताको सेवा गर्न भन्दा भ्रष्टाचारमा लिप्त भएको भन्दै शोषित पीडित जनताहरु अब भ्रष्टाचारको विरुद्ध जुरमुराउनु पर्ने बेला आएको बताउनुभयो ।

    कालिगण्डकी गाउँपालिकाको उपाध्यक्ष समेत रहेकी नेत्री थापाले राष्ट्र, राष्ट्रिययता र जनताको पक्षमा बोल्ने एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएकोले आम जनतालाई राष्ट्रिय जनमोर्चाको झन्डामुनी गोलबन्द हुन आग्रह पनि गर्नुभयो ।

    भेलाले सूर्यबहादुर क्षेत्रीको अध्यक्षतमा २५ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा जितबहादुर दर्लामी, सचिव मेघनाथ शर्मा र कोषाध्यक्षमा प्रेमकली दर्लामी थापा चयन हुनुभएको छ ।

    सदस्यहरुमा बिरेन्द्र श्रीस, शेरबहादुर राना, इन्द्रबहादुर बुढा, असोक पुन, पदम बिक, सानू थापा, विकास थापा तथा वैकल्पिक सदस्यमा पवन थापा, पोमबहादुर थापा, हरि राना, चन्द्र क्षेत्री, राधा क्षेत्री हनुभएको छ ।

    यसैगरी भेलाले श्याम थापा, मित्रलाल शर्मा, धनप्रसाद शर्मा, खिलबहादुर बुढा, नरबहादुर थापा, चम्फी दर्लामी, दिल कुमारी सिंजाली, सूर्य श्रेष्ठ र पिताम्बर लुइँटेललाई सल्लाहकार चयन गरेको छ ।

    विरेन्द्र श्रीसको अध्यक्षतमा अगाडि बढेको भेलाको सञ्चालन सूर्य क्षेत्री र स्वागत पदमबहादुर बिकले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य पुरनबहादुर थापा र राजमो कालीगण्डकी गाउँ समितिका अध्यक्ष गंगा केसीले समेत सम्बोधन गर्नुभएको थियो ।

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.