• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

झिमरुकमा युवक संघको भेला, अध्यक्षमा भरत ढकाल चयन


  •   बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
  • प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिकाको भेला मच्छी बजारमा भब्यताका साथ सम्पन्न भएको छ । झिमरुक गाँउपालिका अन्तर्गतका सबै वडाहरुमा भेला सम्पन्न गरि बुधबार गाउँपालिकास्तरीय भेला गरिएको हो ।

    Advertisement

    भेलालाई प्रमुख अतिथीको आसनबाट अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसिले सन्बोधन गर्नुभएको थियो भने विशेष अतिथिको रुपमा अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसिले सम्बोधन गर्नुभएको थियो ।

    भेलाले भरत ढकालको अध्यक्षतामा १३ पुर्ण, ७ वैकल्पिक र २ सल्लाहकार सहितको पालिकास्तरीय समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा अर्जुन केसी, सचिवमा हरि जिसि, सहसचिवमा सुशील जिसि, र कोषाध्यक्षमा प्रमिसा खड्का चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा तेजबहादुर विक, रामबहादुर जिसि, हेमराज भट्टराई, वसन्त केसी, वसन्त थापा, ध्रुव जिसि र सेरबहादुर थापा चयन हुनुभएको छ । वैकल्पिक सदस्यहरुमा धिरकन विक, कमल गिरी, सागर एमसि, टुकबहादुर पुन, महेन्द्र केसी, माया परियार र एमकला गिरि चयन हुनुभएको छ । यस्तै सल्लाहकारहरुमा लिमानसिंह जिसि र विनोद विक रहनुभएको छ ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्यद्वय हुमलाल नेपाली र बरुणध्वज मल्ल, झिमरुक गाँउपालिकाका उपाध्यक्ष पवित्रा जिसि, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यद्वय तथा ५ न. वडाअध्यक्ष टीका जिसि, र ४ नं वडाअध्यक्ष सिताराम पोख्रेल, ३ न. वडा अध्यक्ष मिनबहादुर केसी, अखिल (छैठौं) का जिल्ला अध्यक्ष चोपबहादुर विक, अखिल नेपाल सिक्षक संघका झिमरुक अध्यक्ष गोपाल गिरीको उपस्थिति रहेको थियो।

    त्यस्तै राजमो झिमरुकका सचिव केसरजंग एमसि, राजमो नेता ठाकुर गिरी, रेकम महतारा, देवेन्द्र जिसि, समता समाजका जिल्ला कोषाध्यक्ष विनोद विक, अखिल भारत नेपाली एकता समाजका खिमबहादुर विक, महिला संघकी खिमा श्रेष्ठ, अखिल नेपाल जनजाती सम्मेलनका प्रतिनिधि पूर्णबहादुर घर्ती मगर, अखिल नेपाल उद्योग व्यापार संघका वद्री पोख्रेल लगाएतका नेता सहभागी हुनुहुन्थ्यो ।

    भेलाको अध्यक्षता युवक संघका झिमरुक अध्यक्ष लिमान सिंह जिसि, स्वागत युवा नेता भरत ढकाल र सञ्चालन युवा संघ ३ नम्बर वडा अध्यक्ष अर्जुन केसीले गर्नुभएको थियो ।

    बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.