• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

भारतीय गुप्तचर प्रमुख र सेनापतिपछि विदेशसचिव बिहीबार नेपाल आउँदै


  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार नेपाल आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउन लागेका उनले नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलसँग नेपाल–भारत सम्बन्धका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ।

    Advertisement

    भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको समयमा नेपालका अन्य उच्च अधिकारीहरुसँग पनि भेट हुने छ । २०७६ भदौको पहिलो साता भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको दुई दिने भ्रमण गरेपछि विदेशसचिव श्रृंगला नेपाल आउने भारतका वरिष्ठ कुटनीतिज्ञ हुन् ।

    भारतका रक्षामन्त्री राजनाथ सिंहले गत मे महिनामा उत्तराखण्डको लिपुलेखलाई धार्चुला जोड्ने ८० किलोमिटर लामो सडकको उद्घाटन गरेपछि नेपाल भारत तनाव बढेको छ ।

    नेपाली भूभाग समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले पनि जवाफमा देशको वास्तविक नक्सा जारी गरेको थियो । यसपछि दुई देशबीचको सम्बन्धमा थप तीक्तता आएको छ ।

    नेपालले जारी गरेको नयाँ नक्साबारे नकारात्मक र अव्यावहारिक टिप्पणी गरेका सेना प्रमुख जनरल एमएम नरवणे यही महिनाको आरम्भमा नेपाल आएका थिए । उनले नेपालका शीर्ष नेताहरूसँग भेट गरेका थिए । त्यसको केही समय अघि मात्रै भारतीय गुप्तर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

    पछिल्लो समयमा एक पछि अर्का भारतीय प्रतिनिधि नेपालमा आउन थालेका छन् भने सरकारले पनि कालापानी लगायत अतिक्रमित क्षेत्रको मुद्दालाई महत्व दिन छोडेको देखिन्छ । नेपालले आफ्नो संविधान आफैँ बनाएबापत पाँच महिना लामो नाकाबन्दी लगाएको भारतले पटक पटक संविधान परिवर्तन गर्नसमेत दबाब दिँदै आएको छ ।

    मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.