• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

२२ संगठनको कार्यक्रमबाटै राष्ट्रिय जागरण मञ्चका नेता पक्राउ


  •   सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । चितवनमा आइतबार भएको २२ संगठनको विरोध प्रदर्शनबाट सहयात्री राष्ट्रिय जागरण मञ्चका नेतालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरको चौबिसकोठीमा आयोजित विरोध कोणसभालाई सम्बोधन गरेलगत्तै मञ्चका प्रतिनिधि प्रकाश ढकाललाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरेको हो ।

    Advertisement

    भरतपुरमा दिउँसो १ बजे चितवन मेडिकल कलेज (सीएमसी) अगाडिको चौताराबाट जुलुश प्रदर्शन गरी चौबिसकोठीमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभा सञ्चालन भइरहेका बेला ढकाललाई प्रहरीले गिरफ्तार गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव एवम् चितवन जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो ।

    ‘ढकालजी बोलेलगत्तै चौबिसकोठी चोकबाटै सादा पोसाकका प्रहरीले गिरफ्तार गरेका हुन्’ पुरीले भन्नुभयो, ‘उहाँको रिहाईको माग गर्दै हामीले हिजै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेट्यौँ । तर, उहाँसँग शंकास्पद बस्तु भेटिएको भन्दै अनुसन्धान नगरी छोड्न नमिल्ने प्रशासनले जवाफ दिएको छ ।’

    आइतबार चितवनको टाँडीचोकमा बम फेला परेको थियो । सो बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिीय बनाएको थियो । विप्लव नेतृत्वको नेकपाले सो बम राखेको प्रशासनको आशंका छ । सोही घटनाबारे अनुसन्धान गर्न प्रकाश ढकाललाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ ।

    यसैबीच चितवनमा क्रियाशील ६ वटा राजनीतिक दलहरुले आइतबार विज्ञप्ति प्रकाशित गरी ढकालको अबिलम्ब सकुशल रिहाइ गर्न माग गरेका छन् ।

    नेकपा (मसाल) सहित २२ राजनीतिक दल तथा संगठनले आइतबार देशभर एमसीसीको खारेजी, अतिक्रमित भूमि फिर्ता, महंगी नियन्त्रण, भ्रष्टाचारको विरोध लगायतका विषय समेटी विरोध प्रदर्शन गरेका थिए ।

    चितवनमा भएको विरोध सभालाई राजमो सचिव डम्बर पुरीसहित नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकाल, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी अशोक शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चाका बाबुराम प्यासी, नेकपा (माले) का जिल्ला सचिव परशुराम लामिछाने, राष्ट्रिय जागरण मञ्चका प्रकाश ढकाल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका गोविन्द विकले सम्बोधन गर्नुभएको थियो ।

    सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.