बसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं–२ भलाहाडाँडामा अखिल नेपाल महिला संघको टोल समिती गठन भएको छ।
Advertisement
बिहीबार भएको भेलाले मिना मुखियाको अध्यक्षतामा २१ सदस्यीय टोल ममिती गठन गरेको हो ।
कार्यक्रममा सकुन्तला राना, गोविन्द बिसि, कल्पना पोख्रेल, जीव नारायण खनाल, कमल घिमिरे, गणेश बञ्जाडे, कृष्ण खनाल, पुष्कर बञ्जाडे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।