• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

महामन्त्री सिंहको आशंका : अतिक्रमित भूमि भारतलाई छोड्न सरकार तयार भएको त होइन ?


  •   शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कालापानी लगायतका अतिक्रमित क्षेत्र भारतलाई सुम्पन सरकार तयार भएको त होइन, भन्ने गम्भीर आशंका व्यक्त गर्नुभएको छ । पछिल्ला गतिविधिले सरकार राष्ट्रियप्रति भारतसँग सौदाबाजी गरिरहेको स्पष्ट भएको भन्दै सिंहले कालापानीको अडानबाट सरकार पछि हटेको आरोप लगाउनुभएको हो ।

    Advertisement

    शुक्रबार साँझ युगदर्शनका सम्वाददाताहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री सिंहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेसँग सरकारको वार्ता शंकास्पद रहेको बताउनुभयो ।

    ‘रअ प्रमुख र भारतीय आर्मी चिफसँग के विषयमा वार्ता भयो, त्यो रहश्यमय छ’ महामन्त्री सिंहले भन्नुभयो, ‘सरकारका गतिविधिले कालापानीमाथिको अडानबाट भाग्न खोजेको देखिन्छ ।

    सिंहले कालापानी अतिक्रमणले भारत अन्तर्राष्ट्रिय जगतमा बदनाम भइरहेको स्पष्ट पार्दै त्यो भूमि भारतलाई नै सुम्पन सरकारलाई सहमत गराएको त होइन ? भनि प्रश्न पनि गर्नुभयो ।

    यस्तै उहाँले नेपालले चीनसँग ब्यापार पारवहन सम्बन्ध स्थापित गरेपछि भारतलाई असह्य भएको बताउनुभयो ।

    ‘चीनसँग नेपालले सम्बन्ध तोडोस् भन्ने भारतीय चाहना छ’ सिंहले भन्नुभयो, ‘रअ प्रमुख र आर्मी चीफको नेपाल भ्रमणमा त्यस विषयमा पनि कुरा भएको हुनसक्छ ।’

    महामन्त्री सिंहले भारतले नेपालमा हिन्दुराज्य र राजतन्त्र स्थापना गर्न चाहेको बताउनुभयो । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध भारतले चलखेल गरिरहेको उहाँको भनाई थियो ।

    फरक प्रशंगमा महामन्त्री सिंहले कोरोना भाइरसका कारण विभिन्न देशबाट स्वदेश फर्किएका लाखौं नेपाली स्वदेशमा रोजगार नपाएपछि जोखिम मोलेर फेरि तिनै मुलुकमा फर्कन बाध्य भएको बताउनुभयो । कोरोना संक्रमणका कारण पुरै विश्वको अर्थतन्त्र प्रभावित बनेको उल्लेख गर्दै उहाँले संसारभर छरिएर रहेका नेपालीहरु पनि प्रभावित बनेको र भारत, मलेसिया, खाडी जस्ता नेपालीहरु ठुलो संख्यामा रहेका देशहरुमा झन् बढी पीडित बनेको बताउनुभयो ।

    उहाँले कोरोना संक्रमणलाई कतिपयले कमाउने मौकाको रुपमा लिएर भ्रष्टाचार गरिरहेको र सरकारले उनीहरुको संरक्षण गरेको आरोप पनि लगाउनुभयो ।

    कार्यक्रममा युगदर्शनका अध्यक्ष आनन्द शर्माले युगदर्शनले पार्टीको पक्षमा खेलेको भूमिकाबारे प्रकाश पार्दै यसको समग्र अवस्थाको बारेमा सम्वाददाताहरुलाई स्पष्ट पार्नुभएको थियो भने सम्पादक विद्यानाथ अधिकारले पत्रकारिताको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    ब्यवस्थापक हरिकान्त शर्माको अध्यक्षता र प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको प्रशिक्षण कार्यक्रममा देश तथा प्रवासबाट जोडिनुभएका सम्वाददाताहरुले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । भर्चुअल माध्यमबाट भएको कार्यक्रमको प्रविधि संयोजन प्रगतिशील लेखक संघका महासचिव समिर सिंहले गर्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.