• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नारिकोटमा युवक संघको प्रशिक्षण


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • प्युठान । प्युठानको गौमुखी गाउँपालिका वडा न. ७ नारिकोटको अखिल नेपाल युवक संघको वड स्तरीय प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा प्रशिक्षणात्मक मन्त्ब्य राख्दै अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जि.सि.ले नारिकोट गाउँ नेपालको कम्युनिस्ट पार्टीहरुको लागि ऎतिहासिक गाउँ रहेको उल्लेख गर्दै नारिकोटलाई बिर्सेर नेपालको कम्युनिस्ट आन्दोलनको ईतिहास पूरा नहुने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘नारिकोटको इतिहास वर्ग संघर्षको इतिहास हो । त्यो इतिहास नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र खगुलाल गुरुङ लगाएतका नेताहरुले निर्माण गर्नुभएको हो । यदि कसैले यो विचार र त्यो इतिहास विरुद्ध बोल्छ भने त्यो नारिकोट विरुद्धको विचार हो । त्यसप्रकारका विचारहरु २०११ सालमा नारिकोटमै पराजित भएका हुन् । अबका युवाहरूले नारिकोटको इतिहासलाई स्मरण गर्नुपर्दछ र त्यो बाटोमा हिँड्नुपर्दछ ।’

    अर्को प्रसंगमा बोल्दै जि.सि. ले नेकपाको सरकारले जनताका अपेक्षाहरुको संबोधन गर्नुको साटो चरम प्रकारले शत्ताको खिचातानी, भागवण्डा र भ्रष्टाचारमा लिप्त भएको कुरा उल्लेख गर्नुभयो । यो स्थितिमा नेपाली कांग्रेस मौन भएर बस्नु झनै लज्जास्पद भएको बताउनुभयो । उहाँले राष्ट्रिय जनमोर्चाले मात्रै सहि राजनैतिक विचार र दर्शन बोकि देश र जनताको पक्षमा निरन्तर आवाज बोल्दै आएको कुरा स्पष्ट गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका वडा न. ७ का अध्यक्ष चन्द्रबहादुर के.एम., अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष मधु जि.सि., वडा न. ७ का निर्वाचित वडा सदस्य ज्ञानबहादुर कुँवर, युवक संघका पूर्व जिल्ला सदस्य कुलबहादुर कुँवर, मूल प्रवाह एकता समाजका वेगम कुँवर, देउराली कृषि सहकारीका संचालक विदुर पुरी, अखिल नेपाल युवक संघका वडा अध्यक्ष खिमानसिंह जि.एम., जातीय समता समाजका गाउँपालिका सचिव सिताराम सुनार र सदस्य लोकबहादुर सुनार लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रशिक्षण कार्यक्रमको सञ्चालन युवक संघ गौमुखी गाउँपालिका अध्यक्ष विरबहादुर के.सी., अध्यक्षता युवक संघका वडा उपाध्यक्ष वसन्त के.सी. र स्वागत मन्त्ब्य राष्ट्रिय जनमोर्चाका वडा उपाध्यक्ष हुकुमबहादुर थापाले गर्नुभएको थियो ।

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.